• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

श्रीलङ्काका मोस्ट वान्टेड ‘केहलबड्डारा पद्मे’ इन्डोनेसियाबाट पक्राउ


  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
  • श्रीलङ्काका ‘मोस्ट वान्टेड’ अपराधी मन्दिनु पद्मसिरी परेरा, उर्फ ‘केहलबड्डारा पद्मे’, पाँच जना अन्य आपराधिक गिरोहका सदस्यहरू सहित इन्डोनेसियाबाट पक्राउ गरिएको श्रीलङ्का प्रहरीले जनाएको छ ।

    Advertisement

    उनीहरूमाथि देशभर विभिन्न जघन्य आपराधिक घटनाहरूमा संलग्न भएको आरोप लागेको छ । परेरामाथि विशेष रूपमा यस वर्ष फेब्रुअरीमा कोलम्बोको एक अदालत परिसरमा भएको हत्या काण्डको योजना बनाएको आरोप छ । साथै, उनीमाथि दर्जनभन्दा बढी हत्या, लागूऔषध कारोबार र आपराधिक गिरोह सञ्चालनको अभियोग लागेको प्रहरीले जनाएको छ ।

    शनिबार राति उनीहरूलाई व्यावसायिक उडानमार्फत कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो । उनीहरूको सुरक्षार्थ इन्डोनेसियाली अधिकारी सहित श्रीलङ्काली सुरक्षाकर्मीहरूको टोली खटाइएको थियो । सार्वजनिक सुरक्षा मन्त्री आनन्द विजेपालाले सञ्चारकर्मीहरूसँग भन्नुभयो,“देशका लागि दीर्घकालीन सुरक्षा चुनौती बनेको आपराधिक गिरोहलाई नियन्त्रणमा लिन सहयोग पु¥याएकोमा म इन्डोनेसियाली सरकार र प्रहरीलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”

    यस अपरेसनमा इन्डोनेसियाली प्रहरीसँगै श्रीलङ्काका दुई प्रहरी अधिकारी र भारतीय गुप्तचर संस्था पनि सहभागी थिए । जकार्तामा बिहीबार गरिएको उक्त संयुक्त अपरेसनमार्फत परेरा सहित अन्य पाँच जना पक्राउ परेका थिए । गिरोहमा संलग्न एक श्रीलङ्काली महिला सदस्यलाई भने एक दिनअघि नै पृथक उडानमार्फत फिर्ता ल्याइएको थियो ।

    श्रीलङ्काको प्रहरीले यो अपरेसनलाई हालसम्म विदेशमा लुकेर बसेका श्रीलङ्काली अपराधीहरूलाई नियन्त्रणमा लिन गरिएको सबैभन्दा ठूलो कारबाही भएको जनाएको छ ।

    प्रहरी तथ्याङ्क अनुसार, सन् २०२५ को सुरुदेखि हालसम्म श्रीलङ्कामा ८० वटा गिरोहबीचको गोलीकाण्डमा ४२ जनाको ज्यान गइसकेको छ ।

    आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.