• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ८. वेदकालीन समाज

  • ९. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • १०. भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

अमेरिकाको शुल्कप्रति ब्राजिलको गम्भीर प्रतिक्रिया, सम्भावित कदमहरू अध्ययनमा


  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
  • ब्रासिलिया । अमेरिकाले ब्राजिलबाट आउने वस्तुहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाएपछि, ब्राजिल सरकारले त्यसको प्रतिक्रिया स्वरूप के–के कदम चाल्न सकिन्छ भन्ने विषयमा गम्भीर रूपमा विचार गरिरहेको छ।

    Advertisement

    ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पूर्व राष्ट्रपति जाइर बोल्सोनारो सम्बन्धी मुद्दालाई लिएर अमेरिकाले लगाएको शुल्कप्रति उचित जवाफ दिन सकिने विकल्पहरूको समीक्षा गर्न निर्देशन दिनुभएको छ ।

    ब्राजिलको उद्योग तथा व्यापार मन्त्रालयले आगामी ३० दिनभित्र अमेरिकी शुल्कहरू हालै पारित आर्थिक पारस्परिकता सम्बन्धी ऐनअनुसार पर्छन् वा पर्दैनन् भनी समीक्षा गर्नेछ । यदि यी शुल्कहरू उक्त ऐनअन्तर्गत पर्नेजस्ता देखिए, भने विज्ञहरूबाट बनाइने सुझावअनुसार समानान्तर कदम चालिने सम्भावना रहनेछ ।

    ब्राजिल सरकारले यसबारे अमेरिकालाई औपचारिक रूपमा जानकारी गराउने तयारी गरेको छ । यद्यपि, कूटनीतिक संवादका लागि अवसरहरू खुला रहेको स्पष्ट पारिएको छ ।

    आर्थिक प्रतिस्पर्धामा नकारात्मक असर पार्ने कुनैपनि एकपक्षीय कदमको विरुद्धमा यो ऐनले सरकारलाई आवश्यक प्रतिकारात्मक उपायहरू अपनाउन सक्षम बनाएको छ । ती उपायहरूमा व्यापार सहुलियत, लगानी सम्झौता र बौद्धिक सम्पत्तिसम्बन्धी सम्झौताहरू स्थगित वा रद्द गर्ने विकल्प पनि समावेश छ ।

    अगस्त ६ गतेदेखि लागू भएको अमेरिकाको भन्सार शुल्कले दुई देशबीचको सम्बन्धमा केही तनाव सिर्जना गरेको छ ।

    यस विषयमा राष्ट्रपति लुलाले आफ्नो चिन्ता व्यक्त गर्दै अमेरिका पक्षसँग प्रभावकारी संवादको अवसर नभएको बताउनुभएको छ ।

    ट्रम्प प्रशासनले यो कदम पूर्व राष्ट्रपति बोल्सोनारोसम्बन्धी मुद्दा समाधानको प्रयत्नको रूपमा लिएको जनाएको छ ।

    ब्राजिलले यस विवाद समाधानका लागि अन्तर्राष्ट्रिय व्यापार सङ्गठनको सहयोग पनि खोजिरहेको छ ।

    शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • २.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ३.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ४.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ५.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ६.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ७.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ८.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.