• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

फ्रान्समा राजनीतिक संकटः बायरूको सरकार अपदस्थ हुनसक्ने चिन्ता


  •   मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
  • पेरिस । अर्को महिना महत्वपूर्ण विश्वास मतमा फ्रान्कोइस बायरूको अल्पमतको सरकार अपदस्थ हु सक्ने सम्भावना बढ्दै गर्दा फ्रान्समा नयाँ राजनीतिक संकटको चिन्ता फैलिएको छ ।

    Advertisement

    प्रधानमन्त्री बायरूले सोमबार राष्ट्रपति इमानुएल म्याक्रोनलाई सेप्टेम्बर ८ मा संसद्को असाधारण सत्र बोलाउन आग्रह गरेको घोषणा गर्नुभयो ।

    बायरूलाई बढ्दो सार्वजनिक ऋण कटौतीका लागि संसदीय समर्थन चाहिन्छ, तर दक्षिणपन्थीदेखि कट्टर वामपन्थीसम्मका विपक्षी दलहरूले प्रस्तावित बजेट कटौतीलाई समर्थन नगर्ने बताएका छन् ।

    सेप्टेम्बर १० मा विरोध प्रदर्शनको योजना र अति दक्षिणपन्थी नेता मरिन ले पेनको संसद् विघटनको आह्वानले राजनीतिक अस्थिरता झन् बढाएको छ ।

    मङ्गलबार फ्रान्स अनबोड पार्टीका प्रमुख जिन–लुक मेलेनचोनले बायरूले मत गुमाएमा म्याक्रोनले राजीनामा दिनुपर्ने दबाब बढाउनुभएको थियो ।

    सन् २०२७ मा म्याक्रोनको दोस्रो कार्यकाल समाप्त हुने भएकाले राजनीतिक प्रतिस्पर्धा तीव्र छ । उहाँले आफ्‌नो कार्यकालको अन्त्यसम्म पदमा रहने बताए पनि यदि बायरूको सरकार अस्वीकार भयो भने म्याक्रोनले नयाँ प्रधानमन्त्री खोज्नुपर्नेछ । यसले बाँकी दुई वर्षमा राष्ट्रपतिको जनादेशमा ठूलो प्रभाव पार्नेछ ।

    पूर्वप्रधानमन्त्री मिचेल बार्नियर काममा तीन महिनापछि हटाइनुभएको थियो । डिसेम्बरमा नेसनल र्‍यालीले सन् २०२६ को बजेटमा बायरूको सरकारलाई अपदस्थ गर्न वामपन्थीसँग मिलेर काम गरेको थियो ।

    सरकारी मन्त्रीहरूले सम्झौता गर्न आह्वान गरे पनि केहीले सबै विकल्प खुला रहेको बताएका छन् । न्यायमन्त्री जेराल्ड डार्मानिनले भन्नुभयो, “विधानसभामा राजनीतिक समूहहरूसँग सम्झौता गर्न सक्षम हुनु राम्रो हो । विघटन फ्रान्सका लागि महँगो छ, तर हामीले यसलाई अस्वीकार गर्नु हुँदैन ।”

    अर्थमन्त्री एरिक लोम्बार्डले सेप्टेम्बर ८ मा सरकारको मतदान जित सुनिश्चित गर्न ‘लड्ने’ वाचा गर्नुभयो । मङ्गलबार पेरिस स्टक एक्सचेन्जले राजनीतिक अस्थिरता प्रतिबिम्बित गर्‍यो; बैंकहरू बिएनपी परिबास र सोसाइट जेनरेलको सेयर छ प्रतिशतभन्दा बढी घट्यो, र १० वर्षे सार्वभौम बन्डको उपज बढ्यो ।

    बायरूले सन् २०२६ जुलाईमा बजेट प्रस्ताव अघि सार्नुभएको थियो । यसमा सार्वजनिक छुट घटाउने उपाय सहित करिब ४४ अर्ब युरो बचत गर्ने योजना थियो । यी उपायहरू गहिरो रूपमा अलोकप्रिय साबित भए ।

    बायरूले विश्वासको मतका लागि उठाएको कदम सम्भवतः आफ्‌नै राजनीतिक भविष्यमा जोखिमपूर्ण निर्णय भएको विशेषज्ञहरूले बताएका छन् ।

    इप्सोस इन्स्टिच्युटका म्याथिउ ग्यालार्डले भन्नुभयो, “बायरूले कडाइका साथ विभाजित संसद्मा विश्वासको मत मागेर अनिवार्य रूपमा आफ्‌नै तरवारमा पर्न रोज्नुभएको थियो । यो हराकिरी जस्तै हो ।”

    अति–दक्षिणपन्थी र ग्रिन नेताहरूले बायरूको कदमको आलोचना गर्दै अब जनता नै आफ्‌नो भाग्य निर्णय गर्ने बताएका छन् ।

    मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
    राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • २.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ३.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ४.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ५.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ६.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ७.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • ८.
      जनजाति मुक्ति आन्दोलन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.