• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पर्वतको पहिरोः ‘एकीकृत ग्रामीण बस्ती विकास गर्न आवश्यकता’


  •   सोमबार, असार ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले पर्वतको कुश्मामा गएको पहिरोमा परी निधन भएका व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धमञ्जली अर्पण गरेको छ । सोमबार राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले वक्तव्य प्रकाशित गरी घटनामा घाइते भएकाको सिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।

    Advertisement

    पर्वत घटनाले आफ्नो पार्टीले भन्दै आएको ‘एकीकृत ग्रामीण बस्तीको विकास’ अपरिहार्य देखिएको पौडेलको वक्तव्यमा उल्लेख छ ।

    ‘छरिएका बस्तीहरु तथा बाढी, पहिरो, डुबान आदिको जोखिममा रहेका घर वा बस्तीहरु समेतमाथि विचार गरी एकीकृत ग्रामीण बस्तीको विकास गर्न हामीले जोड दिँदै आएका छौँ’ वक्तव्यमा भनिएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘गत शनिवार ठूलो वर्षाका कारणले पर्वत जिल्ला कुश्मा नगरपालिकाको दुर्लुङमा पहिरो जादा पहिरोमा परी ८ जनाको ज्यान गएको छ । १ जना अहिलेसम्म बेपत्ता छन् । केही मानिसहरु घाइते छन् । ४ वटा घर पहिरोले लगेको छ । १२–१४ घर त्यही पहिरोको जोखिममा छन् । लगाएको खेती सहित खेतीयोग्य जमिन र वनक्षेत्र पनि पहिरोले लगेको छ ।

    यस घटनाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । राष्ट्रिय जनमोर्चाले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त जनहरुप्रति समवेदना प्रकट गर्दछ । घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछ । पीडितहरुलाई उद्धार तथा राहतको यथेष्ठ व्यवस्था गर्न सरकारसँग माग गर्दछ । लकडाउनको कारणले जनस्तरबाट सहयोग कम हुनसक्ने कुरालाई विचार गरी उद्धार र राहतमा ध्यान दिन जोड दिन्छ ।

    दुर्गम तथा ग्रामीण क्षेत्रमा छरिएर रहेका घर तथा साना बस्तीहरुमा बिजुली, पानी, सडक आदि जस्ता आधारभूत सेवा–सुविधाको लागि ठूलो खर्च लाग्छ । त्यस्ता छरिएका बस्तीहरु तथा बाढी, पहिरो, डुबान आदिको जोखिममा रहेका घर वा बस्तीहरु समेतमाथि विचार गरी एकीकृत ग्रामीण बस्तीको विकास गर्न हामीले जोड दिँदै आएका छौँ ।

    वर्षाकाल शुरु हुँदै छ । बाढी, पहिरो तथा डुबानका घटनाहरु अरु बढ्ने छन् । यसबारे सतर्कताका उपायहरु अपनाउन तथा एकीकृत ग्रामीण बस्तीको विकास गर्न विशेष जोड दिन्छौँ ।’

    सोमबार, असार ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.