• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जलवायु संकट गहिरिँदै, स्पेनमा तापक्रम वृद्धिको नयाँ रेकर्ड

  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • म्याड्रिड । स्पेनको राज्य मौसम विभाग (एएमईटी) ले जानकारी दिंदै यस अगस्ट महिनामा देशभर फैलिएको तापक्रम वृद्धिसँगै त्यसका प्रभावहरू पनि अभूतपूर्व रेकर्ड तोड्ने किसिमको भएको जनाएको छ ।

    Advertisement

    प्रारम्भिक तथ्यांक अनुसार अगस्ट ३ देखि १८ सम्मको अवधिमा औसत तापक्रम मौसमी मानकभन्दा ४.६ डिग्री सेल्सियस बढी रहेको छ, जुन जुलाई २०२२ मा कायम भएको ४.५ डिग्री सेल्सियसको रेकर्डभन्दा माथि रहेको छ ।

    एएमईटीले अगस्ट ८ देखि १७ सम्म लगातार १० दिनसम्म तापक्रममा उल्लेखनीय वृद्धि भएको र यो १९५० देखि मापन सुरु भएदेखि सबैभन्दा तीव्र तापक्रम वृद्धि भएको बताएको छ । साथै, अगस्टको पहिलो २० दिन पनि १९६१ देखि सबैभन्दा गर्मीको अवधिको रूपमा दर्ता गरिएको छ । अगस्ट ११, १६ र १७ तारिखहरू स्पेनमा १९४१ देखि रेकर्ड भएका सबैभन्दा गर्मी दिनहरूमा पर्दछन् ।

    सन् १९७५ देखि अहिलेसम्म स्पेनमा ७७ पटक तीव्र तापक्रम वृद्धिसँग सम्बन्धित घटना देखा परेका छन् । तीमध्ये ६ वटा घटनामा औसत तापक्रमभन्दा ४ डिग्री सेल्सियस बढी वृद्धि भएको छ र तीमध्ये ५ वटा सन् २०१९ पछि देखिएका हुन्, जसले लामो समयदेखि तीव्र तापक्रम वृद्धि बढिरहेको देखाउँछ ।

    सरकारको दैनिक मृत्यु अनुगमन प्रणाली अनुसार यस वर्षका तापक्रम वृद्धिका कारण एक हजामर १४९ जनाको मृत्यु भएको छ ।

    त्यसैगरी, अत्यधिक तापक्रम वृद्धिसँगै स्पेनमा सबैभन्दा खराब वन आगलागीको स्थिति पनि देखा परेको छ । युरोपेली वन अग्नि सूचना प्रणालीका तथ्यांक अनुसार यस अवधिमा ४ लाख ६ हजार १०० हेक्टर जमिन जलेको छ, जुन सिंगापुरको क्षेत्रफलभन्दा करिब ५.५ गुणा ठूलो हो ।

    वन आगलागीका कारण चार जनाको ज्यान गयो भने ३० हजार भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो । अधिकांश विस्थापितहरू फिर्ता भइसकेका छन्, तर धेरै वन आगलागी अझै नियन्त्रण बाहिर रहेका छन् ।

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.