• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ८. वेदकालीन समाज

  • ९. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • १०. कवि

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानाडाका प्रधानमन्त्री किएभमा


  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
  • किएभ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन किएभ आइपुग्नुभएको छ । उहाँले विश्व नेताहरूले युक्रेन–रुस युद्ध अन्त्य गर्न दबाब दिइरहेका बेला आफ्‌नो उपस्थितिलाई ऐक्यबद्धताको प्रतीकका रूपमा व्यक्त गर्नुभएको हो ।

    Advertisement

    “यस युक्रेनी स्वतन्त्रता दिवसमा र आफ्‌नो देशको इतिहासको यो महत्वपूर्ण घडीमा, क्यानाडाले युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्ति दिलाउने हाम्रो समर्थन र प्रयासहरूलाई अझै बढाइरहेको छ”, कार्नीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

    क्यानाडाली प्रसारक सिबिसीका अनुसार कार्नीलाई स्वतन्त्रता दिवस मनाउन ‘विशेष अतिथि’ का रूपमा किएभमा आमन्त्रित गरिएको थियो ।

    “युक्रेनका लागि क्यानाडाको समर्थन दृढ छ । हामी तपाईंको सार्वभौमिकताको रक्षा गर्न र तपाईंको सपनाहरू साकार पार्न तपाईंको सङ्घर्षको प्रत्येक चरणमा तपाईंको साथमा छौँ”, कार्नीले किएभ आइपुगेपछि आफ्नै एक्स खातामा सार्वजनिक गरिएको भिडियो सन्देशमा भन्नुभयो ।

    तीन वर्ष लामो द्वन्द्वबीच मस्कोले शनिबार पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रका दुई गाउँ कब्जा गरेको घोषणा गरेको बेला उहाँको यो भ्रमण भएको हो । यसले रुसी सेनाले ढिलो गतिमा भए पनि केही लाभ हासिल गरिरहेको संकेत गर्दछ ।

    यद्यपि, कार्नीको भ्रमण त्यस्तो समयमा भएको छ जतिबेला रुसी र युक्रेनी राष्ट्रपतिहरूबीच शिखर बैठक हुने सम्भावना क्रमशः घट्दै गएको छ । यो सम्भावित समाधानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध अन्त्य गर्ने आफ्‌नो प्रयासको एक अंशका रूपमा समर्थन गर्नुभएको थियो ।

    हालै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले समेत रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीलाई भेटवार्ताका लागि आह्वान गर्नुभएको थियो ।

    आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • २.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ३.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ४.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ५.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ६.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ७.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ८.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.