• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनजाति सम्मेलनको दोस्रो गाउँभेला सम्पन्न

  •   सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
  • महेश रिजाल,

    Advertisement

    भालुवाङ । अखिल नेपाल जनजाति सम्मेलन राप्ती गाउँपालिकाको दोस्रो भेला आईतबार सम्पन्न भएको छ ।

    भेलाले मनबहादुर पुन मगरको अध्यक्षतामा ९ पूर्ण र ३ बैकल्पिक गरी १२ सदस्यीय नयाँ समितिको गठन गरेको छ । जसमाः सचिव– गोबिन्द बहादुर कुमाल, कोषाध्यक्ष– अन्जना घर्ति मगर कुमाल रहनु भएको छ ।

    त्यसैगरी सदस्यहरूमा जग बहादुर चौधरी, क्षमीदेबि पुन, कृपा सिंह पुन मगर, रेशम बहादुर गुरुङ, सरजु चौधरी र रबिलाल चौधरी, वेकल्पिक सदस्यमाः बिर बहादुर चौधरी, पदम गुरुङ र नागेश्वर चौधरी रहनुभएको छ ।

    भेलाले दल बहादुर घर्ति, हुमादेबी मास्के राना, धन बहादुर पुन मगर र निम बहादुर राना मगरलाई सल्लाहाकार चयन गरेको छ ।

    प्रमुख अतिथि एवम् अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष रमेशमान गुरुङले भेलाको उद्घाटन गर्नुभएको थियो ।

    त्यसैगरी सो भेलालाई अखिल नेपाल ब्‌ुद्विजिबि संघका केन्द्रिय सदस्य केशवराज खनाल, अखिल नेपाल किसान महासंघ का केन्द्रिय सदस्य बिष्णु आचार्य, अखिल नेपाल शिक्षकसंघ लुम्बिनी प्रदेश सल्लाहाकार दिलाराम पौडेल, अखिल नेपाल राष्ट्रिय यातायात मजदुर संगठनका केन्द्रिय सदस्य विष्णु श्रेष्ठ, अखिल नेपाल किसान महासंघ दाङका उपाध्यक्ष माधव आचार्य, अखिल नेपाल महिला संघ राप्ती कि अध्यक्ष कृष्णा पोख्रेल, राष्ट्रिय जनमोर्चा राप्तीका प्रतिनिधि शमशेर बहादुर के.सी. लगायतले भेला सफलताको सुभकामना दिनुभएको थियो ।

    अखिल नेपाल जनजाति सम्मेलन राप्तीका अध्यक्ष दलबहादुर घर्ति मगरको अध्यक्षता र अन्जना घर्ति मगर कुमालले स्वागत मन्तब्य दिनुभएको थियो भने सचिब मनबहादुर पुन मगरले सञ्चालन गनुभएको थियो ।

    सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.