• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

एमसीसी हात थाप्ने होइन, भ्रटाचारीको सम्पती खोजौंः सांसद जिसी


  •   शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेश ५ का सांसद तारा जिसीले पैसाको लागि विदेशीसामु हात थाप्ने प्रवृति गलत भएको बताउनुभएको छ ।

    Advertisement

    प्रदेशसभाको छैटौं अधिवेशनको आठौं बैठकको विशेष समय बोल्दै सांसद जिसीले एमसीसी जस्तो खतरनाक सर्तसहितको विदेश परियोजना भित्र्याउन भन्दा भ्रष्टाचारीको सम्पती खोज्नुपर्ने बताउनुभयो । उहाँले संघीयताका नाममा खर्च भएको अरबौं रुपैयाँ फजुल खर्च देश विकासमा लगाउनुपर्ने बताउनुभयो ।

    ‘पैसा त एनसेलले झण्डै ७२ करोड, भाट भटेनीको करोडौं कर छली, लडाकु शिविरको साडे चार अर्ब करिबको घोटाला र बेरुजू र भ्रष्टाचारको रकम उठाए एमसीसीको भन्दा दशौं गुणा रकम देश भित्रै छ’ सांसद जिसप्ले भन्नुभयो, ‘संघीय संरचनामा विना काम अरबौं रुपैयाँ खर्च भएको छ । साम्राज्यवादीको जोखिमपूर्ण अनुदान भन्दा अरु विकल्प खोज्नुपर्छ ।’

    एमसीसी इण्डोप्यासेफिक रणनीतिको अंग भएको तथ्यहरुले पुष्टी भैसकेको बताउँदै सानो सहयोगको लालचमा देशलाई नै जोखिममा पार्ने, साम्राज्यवादीहरुको क्रिडास्थल बनाउने प्रयत्न अत्यन्त निन्दनीय मात्र नभै आत्मघाती कदम हो भन्दै यसलाई सम्पूर्ण रुपमा खारेज गर्नुपर्ने जिसीको भनाई थियो ।

    सांसद जिसीले सरकारको नागरिकप्रतिको गैरजिम्मेवार रवैयाले समुदाय नै कोरोना महामारीको जोखिममा परेको बताउनुभयो । पीसिआर रिपोर्ट छिटो छरितो बनाउन सरकार गम्भीर नहुनु, रिपोर्ट नआउँदै समुदायमा घुलमिल हुँदा जोखिम बढेको भन्दै कुशल ब्यवस्थापनको दाबी गरेर नथाक्ने प्रदेश सरकारको महामारी नियन्त्रणमा खेलेको भूमिका यही हो भनी प्रश्न पनि गर्नुभयो ।

    कोरोना महामारीका कारण उत्पन्न परिस्थितिले देशभरमा एक हजार भन्दा बढीले आत्महत्या गरेको तथ्य औंल्याउदै मजदूर र निम्न वर्गलाई उचित राहतको ब्यवस्था गर्दै भय र त्रासबाट मुक्त जीवन जीउने वातावरण सिर्जना गर्न सरकारसँग माग गर्नुभयो।

    सरकार कै नेता, कार्यकर्ता, ठेकेदार र कर्मचारी समेतको मिलिमतोमा विकास कार्य गुणस्तरहीन भएको कुरा पटक पटक सदन र सडकबाट उठाएको स्मरण गर्दै सांसद जिसीले गुणस्तरहीन सडक निर्माण कै कारण देसमा सडक दूर्घटना बढेर गएको बताउनुभयो ।

    देशको मुख्य आयश्रोत रेमिट्यान्स नाम मात्रको रहने चर्चा गर्दै विदेशी अनुदान र चर्को कर राज्यको आय श्रोत भएको र यसैमा पनि सिमित ब्यक्तिहरुले ब्यापक दूरुपयोग गर्नु देशको दूर्भाग्य भएको बताउनुभयो ।

    केन्द्रदेखि स्थानीय तहसम्म झण्डै दुई तिहाईको प्रतिनिधित्न गर्ने यो सरकारले एक साल मात्रै कार्यकर्तालाई कमाउन छाडेर विकासमा रेखदेख र अनुगमनको निर्देशन दिए देश र प्रदेशको समेत विकास कार्यको गतीमा कायापलट हुने सांसद जिसीले बताउनुभयो ।

    त्यस अवसरमा सांसद जिसीले आफ्नो क्षेत्रका विभिन्न विकास योजनाको चर्चा गर्दै सरकारले विकास निर्माणको काममा ध्यान नदिएको बताउनुभएको थियो ।

    शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.