• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जापानमा सुनामीको चेतावनी


  •   बुधबार, साउन १४, २०८२ मा प्रकाशित
  • टोक्यो । जापानको टोक्यो इलेक्ट्रिक पावर कम्पनी (टीईपीसीओ) ले जानकारी गराए अनुसार फुकुशिमा दाइची र फुकुशिमा दाइनी आणविक प्लान्टका कामदारलाई सुरक्षित निकालेर उच्च स्थानमा लगिएको छ ।  २०११ मा जापानमा आएको विनाशकारी ९.० तीव्रताको भूकम्प र सुनामीपछि फुकुशिमा दाइची प्लान्टमा ठूलो परमाणु दुर्घटना भएको थियो ।

    Advertisement

    टीईपीसीओले प्लान्टमा कुनै पनि प्रकारको क्षति भएको छैन भनेको छ र सुनामीसँग सम्बन्धित चेतावनीहरूको निगरानी गरिरहेको बताइएको छ । यस हप्ताको सुरुवातमा टीईपीसीओले इन्धनका मलबालाई पूर्णरूपमा हटाउन १२ देखि १५ वर्षको ढिलाइ हुन सक्ने घोषणा गरेको थियो । जसले रेडिएशन स्तरलाई कम गर्नका लागि पर्याप्त समय दिन्छ ।

    जापानका स्थानीय प्रसारक एनएचकेले होक्काइडो प्रान्तको उत्तरी क्षेत्रमा सुनामीका लहरहरू पुगेको जानकारी दिएको छ । लहरहरूको उचाइ लगभग १२ इन्चको अनुमान गरिएको छ ।

    सुनामीले होक्काइडोको उत्तर–पूर्वी हिस्सामा अवस्थित बन्दरगाह शहर नेमुरोलाई प्रभावित गरेको छ । जापानका अधिकारीहरूले पहिल्यै चेतावनी जारी गरेका थिए कि सुनामीका लहरहरू बढी अग्ला हुन सक्दछन् ।

    जापानका प्रधानमन्त्री शिगेरू इशिबाले भनेका छन् कि अधिकारीहरू ‘परिस्थितिको आँकलन गर्दैछन्‌’ । उनले भनेका छन् कि कुनै पनि राहत वितरण कार्यमा ‘मानिसहरूलाई प्राथमिकता दिइनेछ ।’ अहिलेसम्म कुनै पनि प्रकारको क्षतिको पुष्टि गरिएको छैन । प्रधानमन्त्री शिगेरू इशिबाले नागरिकहरूलाई तटहरूबाट टाढा रहने र अग्लो स्थानहरूमा जान अनुरोध गरेका छन् ।

    यो सुनामी रूसको कमचटका प्रायद्वीपमा आएको भूकम्पको पछि आएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्पको तीव्रता ८.८ बताएको छ । यसअघि यसको तीव्रता ८.० र त्यसपछि ८.७ बताइएको थियो, जसलाई पछि पुनः सम्पादन गरिएको थियो ।

    बुधबार, साउन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.