• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतको मेरठमा मजदुर सम्मेलन सम्पन्न


  •   सोमबार, साउन १२, २०८२ मा प्रकाशित
  • मेरठ (भारत) । मजदुर संघर्ष समितिको सम्मेलन मेरठको मलियानामा सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनको शुरु क्रान्तिकारी गीतसँगै भएको थियो ।

    Advertisement

    यसपछि सर्वसम्मतिको आधारमा संगठनका पदाधिकारीहरूको चयन गरिएको मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले हामीलाई जानकारी दिनुभयो । प्रवेन्द्र कुमार राष्ट्रिय अध्यक्ष, विक्रम प्रताप महासचिव, अमित बेर उपाध्यक्ष, अभिषेक शिक्षा र संस्कृतिका मामिलामा सचिव, मोहित पुंडीर ट्रेड यूनियन सचिव, आशुतोष दुबे कार्यालय सचिव, आकाश मिडिया प्रमुख, जैनब महिला मोर्चा अध्यक्ष र विशाल कोषाध्यक्ष चुनिएका छन्।

    सोही सम्मेलनले मेरठबाट उत्कर्ष, शामलीबाट दिव्यांश, बागपतबाट नवनीत, देहरादूनबाट कुलदीप र शाहदराबाट सन्नीलाई जिलाध्यक्ष बनाइएको छ ।

    सम्मेलनमा राष्ट्रिय अध्यक्ष र उपाध्यक्षले संगठनका उद्देश्य, कार्यशैली र संगठनका कार्यक्रमहरूको रिपोर्ट प्रस्तुत गरेका थिए ।

    महिला मोर्चा अध्यक्ष जैनबले १८ सूत्री प्रस्ताव प्रस्तुत गरिन्, जुन सर्वसम्मति पारित भयो ।

    मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, सीएसटीयूका मुकुल, आईएमकेका हरिशले मजदुर संघर्ष संगठनका उद्देश्यहरूसँग सहमति जनाउँदै, ‘आज मजदुर वर्गमाथि भइरहेको चौतर्फी हमला सामना गर्न मिलेर मात्र गर्न सकिन्छ ।’

    ग्रामीण मजदुर युनियनका कामरेड साहिल, बीएनइसयूका अनिरुद्ध, नेशनल अलायंस फार लेबर राइट्सका राजेश उपाध्यायले भने कि आज मजदुर वर्गमा क्षेत्रवाद, जातिवाद, साम्प्रदायिक सोंचसँग लड्न मजदुर वर्गीय विचारधारा आवश्यक छ । पंतनगर विश्वविद्यालयका कृषि वैज्ञानिक आरपी सिंह, पुणेका विजय एडवोकेट, इफ्टू (न्यू) का पीके शाही, नारी मुक्ति संगठनका आशु वर्मा, नौजवान भारत सभाका अमरपाल, किसान एकता केन्द्रका प्रवीण लगायतका अतिथिहरूले वर्तमान पुँजीवाद–साम्राज्यवादको विपक्षमा किसान, मजदुर र अन्य मेहनतकश वर्गले एकजुट भएर लड्नुपर्छ र समतामूलक समाजको निंव राख्नु पर्ने धारणा राख्नुभएको थियो ।

    अन्त्यमा कोषाध्यक्षले सबैलाई धन्यवाद दिए ।

    सोमबार, साउन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.