• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

विहारको मतदाता नामावलीबाट मुस्लिम समुदाय छुट्दै

"मेरो बुबा यही मरे, दादा यही दफन छन् र हामीसँग कागजातको माग गरिँदैछ "

  •   शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
  • नयाँ दिल्ली । आजकल केन्द्रीय चुनाव आयोगले बिहारको मतदाता नामावली सुधार गरिरहेको छ । यस प्रक्रियालाई विशेष गहिरो पुनरावलोकन अर्थात् एसआईआर भनिन्छ । यो प्रक्रिया बिहारमा बहसको मुद्दा बनेको छ किनकि यहाँ यस वर्ष विधानसभा चुनाव हुँदैछ ।

    Advertisement

    चुनाव आयोगले मतदाता नामावलीमा सुधार कार्यलाई आवश्यक बताइरहेको छ । त्यहीं विपक्षले यसमा धेरै प्रश्न उठाएका छन् । प्रश्न किशनगञ्जमा रहेका धेरै मुस्लिमहरूसँग पनि छन् । शरीफ़ुद्दीन निकै चिन्तित छन् । उनी भन्छन्, “म ८० वर्षको भएको छु, मेरो बुबा यही मरेका थिए, मेरा पिताजी यहाँ दफन छन् र अब हामीसँग कागजातको माग भइरहेको छ । हामीसँग नागरिकताको प्रश्न सोधिएको छ ।”

    हालाँकि, धेरै मतदाता यस प्रक्रियालाई अनिवार्य प्रक्रियाको रूपमा हेरिरहेका छैनन्‌ । त्यसैगरी किशनगञ्जका जिल्ला अधिकारी विशाल राज सिंहको भनाइ छ कि जसले एन्यूमरेशन फर्म भरेका छन्, उनीहरूको नाम सूचीमा अवश्य आउनेछ । बुथ स्तरका अधिकारी (बीएलओ) अन्तिम मतदातासम्म पुग्नको प्रयासमा जुटिरहेका छन् । चुनाव आयोगका अनुसार, बिहारमा हालसम्म ९७ प्रतिशत भन्दा बढी मतदाताको डेटा संकलन गरिएको छ ।

    २००३ का पछि पहिलो पटक यस्तो प्रक्रियाबारे चुनाव आयोगको भनाइ छ कि यसको उद्देश्य प्रत्येक मतदाता पुष्टि गर्नु र कुनै पनि अवैध मतदाता सूचीमा नरहेको सुनिश्चित गर्नु हो । जसको नाम २००३ को मतदाता सूचीमा छ, उनीहरूबाट फर्मसहित मात्र मतदाता सूचीको प्रति लिइनेछ । तर जसको नाम मतदाता सूचीमा २००३ का पछि जोडिएको छ, उनीहरूलाई पहिचान पक्का गर्नको लागि कागजात मागिएको छ ।

    निर्वाचन आयोगद्वारा जारी गरिएको आदेशमा जनप्रतिनिधि कानून, १९५० र रजिस्ट्रेशन अफ इलेक्टोरल रूल्स, १९६० अन्तर्गत योग्यता, मतदाता सूची तयार गर्ने प्रक्रिया शुरी गरिएको जानकारी दिइएको छ ।

    शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.