• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गाजा ‘भोकमरीमा परेका मानिसहरूको चिहान’ मा परिणत भइरहेको युएनआरडब्लुएको भनाइ


  •   शनिबार, असार २८, २०८२ मा प्रकाशित
  • गाजा । गाजा बालबालिका र भोकमरीमा परेका मानिसहरूको चिहान बनेको युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले शनिबार बताउनुभएको छ ।

    Advertisement

    तेल अभिवले गाजामा ‘क्रूर र माकियाभेलियाली योजना’ निर्माण गरिरहेको उहाँले बताउनुभयो ।

    हालै गाजाको सरकारी कार्यालयले संयुक्त राज्य अमेरिका र इजरायल समर्थित जीएचएसद्वारा सञ्चालित खाद्य सहायता वितरण स्थलहरूको पर्खाइमा रहेका बेला मे २७ देखि अहिलेसम्म कम्तीमा ८०० प्यालेस्टिनीको मृत्यु भएको र पाँच हजार १०१ जना घाइते भएको बताएको छ ।

    “हाम्रो बुझाइमा गाजा बालबालिका र भोकमरीमा परेका मानिसहरूको चिहान बनेको छ,” लाजारिनीले एक्समा लेख्नुभएको छ ।

    उहाँले भन्नुभयो, “उनीहरू गाजाबाट बाहिर निस्कने कुनै उपाय छैन । तिनीहरूको छनौट भोकमरी वा गाली लागी हुने दुई मृत्युमध्ये एक हो । यो हत्या गर्ने सबैभन्दा क्रूर र म्याकियाभेलियाली योजना हो ।”

    “गाजामा पूर्ण दण्डहीनतामा हाम्रा मूल्य र मान्यतालाई गाडिएको छ । अकर्मण्यताले थप अराजकता ल्याउनेछ । काम गर्ने समय अतिदेय छ,” उहाँले भन्नुभयो ।

    अल जजिराका अनुसार मध्य गाजाको देइर अल–बलाह शहरमा बिहीबार इजरायली सेनाले पोषण पूरक आहारको लागि लाइनमा बसेका नौ बालबालिका र चार महिलासहित १५ जनाको हत्या गरेपछि लाजारिनीको यो टिप्पणी आएको हो।

    संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले मे देखि जुलाई ७ को बीचमा संयुक्त राष्ट्रसङ्घले गाजामा सहायता केन्द्रनजिक ७९८ जनाको हत्या भएको जानकारी दिनुभयो ।

    इजरायली सैनिक र जीएचएफमा काम गर्ने अमेरिकी ठेकेदारहरूले खानाका लागि भेला भएका निहत्था प्यालेस्टिनीहरूलाई गोली हानेको स्वीकारेका थिए ।

    अल जजिराका गेब्रियल एलिजोन्डोले विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० का उपकार्यकारी निर्देशक कार्ल स्काउले गाजाको अवस्था अहिलेसम्मकै सबैभन्दा खराब भएको जानकारी दिएका थिए ।

    गाजाको आफ्नो चौथो भ्रमणबाट भर्खरै फर्केका स्काउले डब्लुएफपीसँग गाजाको सम्पूर्ण जनसङ्ख्यालाई दुई महिनाका लागि खुवाउन पर्याप्त खाद्यान्न रहेको तर ट्रकहरू भित्र जान नदिएको बताउनुभएको थियो ।

    शनिबार, असार २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.