• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

अमेरिकाद्वारा ३५५ कर लगाइएपछि सम्झौताको खोजी गर्दै प्रमुख गार्मेन्ट उत्पादक बङ्गलादेश


  •   मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
  • ढाका । विश्वको दोस्रो ठूलो कपडा निर्माता बङ्ग्लादेशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउने भनेको ३५ प्रतिशत भन्सार महसुल घटाउने आशा राखेको देशका शीर्ष वाणिज्य अधिकारीले मङ्गलबार बताएका छन् ।

    Advertisement

    बङ्गलादेशको निर्यातमा कपडा र गार्मेन्ट उत्पादनको हिस्सा करिब ८० प्रतिशत छ र गत वर्ष सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिले गर्दा यो उद्योगले पुनः निर्माण गरिरहेको छ ।

    “युएसटिआर (संयुक्त राज्य अमेरिका व्यापार प्रतिनिधिको कार्यालय) ले समीक्षाका लागि अर्को मस्यौदा कागजात पठाएपछि भन्सार शुल्कको दर कम हुने आशा छ”, वाणिज्य सचिव महबुबुर रहमानले भन्नुभयो ।

    रहमानले दक्षिण एसियाली यस राष्ट्रको राष्ट्रिय सुरक्षा सल्लाहकार र वाणिज्य सल्लाहकारले संयुक्त राज्य अमेरिकामा ‘यस मुद्दामा काम गरिरहेको’ बताउनुभयो ।

    बङ्गलादेश बैंक र राष्ट्रिय राजस्व बोर्डका अनुसार सन् २०२४ मा बङ्गलादेशले अमेरिकामा आठ अर्ब ३६ करोड डलर मूल्यका सामान निर्यात गरेको थियो भने त्यहाँबाट दुई अर्ब २१ करोड डलरको आयात भएको थियो ।

    बङ्गलादेशबाट उत्पादनहरू प्राप्त गर्ने अमेरिकी कपडा कम्पनीहरू फ्रुट अफ द लुमदेखि लेवी स्ट्रसदेखि भिएफ कर्पसम्म छन् ।

    यिनीहरूका ब्रान्डहरूमा भ्यान, टिम्बरल्यान्ड र द नर्थ फेस समावेश छन् ।

    ट्रम्पले अप्रिल २ मा गरेको घोषणामा बङ्गलादेशलाई ३७ प्रतिशत कर लगाउनुभएको थियो, तर मङ्गलबार जारी गरिएको पत्रमा उहाँले अब यो ३५ प्रतिशत हुने बताउनुभयो ।

    यो कपास उत्पादनहरूमा पहिले नै राखिएको १६ प्रतिशतभन्दा दोब्बरभन्दा बढी हो ।

    व्यापार घाटा कम गर्न ढाकाले बोइङ विमानहरू खरिद गर्न र अमेरिकी गहुँ, कपास र तेलको आयात बढाउन प्रस्ताव गरेको छ । व्यापार घाटालाई ट्रम्पले पीडादायी कर लगाउनका लागि औचित्यका रूपमा प्रयोग गर्नुभएको छ ।

    बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बिजिएमइए) का अध्यक्ष महमुद हसन खानले यसलाई ‘गार्मेन्ट क्षेत्रका लागि ठूलो चुनौती’ भन्नुभएको छ ।

    ‘हामीमाथि लगाइएको कर १० देखि २० प्रतिशतको बीचमा हुने हामीले अपेक्षा गरेका थियौँ, उहाँले भन्नुभयो । उहाँले ढाकाका अन्तरिम नेता मुहम्मद युनुसले ‘संयुक्त राज्य अमेरिकासँग मुद्दा उठाउनुहुने’ अपेक्षा गर्नुभयो ।

    बिजिएमइएका पूर्व निर्देशक मोहिउद्दिन रुबेलले भन्सार शुल्कको अवस्था भयावह हुने चेतावनी दिनुभयो ।

    ‘नयाँ भन्सार शुल्कले बङ्गलादेशमा रोजगारी गुमाउने चिन्ता बढाएको छ किनभने अमेरिका यसको मुख्य निर्यात बजार हो’, उहाँले भन्नुभयो, ‘बङ्गलादेशले नीतिगत परिवर्तनका लागि दबाब दिन, उच्च–स्तरीय व्यापार वार्ता पुनः सुरु गर्न र आफ्ना उत्पादनहरूको महत्त्वलाई उजागर गर्न अमेरिकी आयातकर्ताहरूलाई संलग्न गरेर छिटो कार्य गर्न आवश्यक छ ।

    मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो
    भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.