बुटवल । राष्ट्रिय जनमोर्चाको कार्यालय निर्माणमा सहयोग गर्ने सहयोगदातहरूको शिलालेखमा अभिलेखिकरण गर्ने कार्य अन्तिम तयारीमा रहेको चेतनाथ आचार्यले जानकारी दिनुभएको छ ।
Advertisement
आचार्यका अनुसार सहयोगदाताहरूसँग रुजु गराई सकेपछि मात्र शिलालेख कार्य अगाडि बढाइने छ । साथै आचार्यले आफ्नो नाम प्रस्तुत विबरणमा नरहेको भएमा फोन सम्पर्क गरि जानकारी गराउन समेत सहयोगदाताहरूलाई अनुरोध गर्नुभएको छ ।
सम्पर्कको लागि चेतनाथ आचार्य मोबाइल नम्बर 9847045114/9857074114 र भिमलाल न्यौंपाने 98455106172 मोबाइल नम्बर मा जानकारी दिनुहुन होला । हालसम्म ८९३ जनाले सहयोग गरेको विबरण प्राप्त भएको छ ।

प्रस्तुत छ सहयोग दाताहरूको विबरण :