• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

एमसीसीविरुद्ध सोमबार देशब्यापी विरोध सभा


  •   आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
  • काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विरुद्ध राष्ट्रिय जनमोर्चाले सोमबार (जेठ २६ गते) देशब्यापी विरोध सभाको आयोजना गर्ने भएको छ ।

    Advertisement

    संसदमा विचाराधिन एमसीसी पारित गराएर सरकारले नेपाललाई अमेरिकी साम्राज्यवादको गतिविधि गर्ने स्थल बनाउन खोजेको भन्दै राजमोले त्यसको खारेजीको माग गरेको छ ।

    आइतबार एक वक्तव्य प्रकाशित गरी अध्यक्ष चित्रबहादुर केसीले सम्भव भएसम्म विभिन्न राजनीतिक पार्टी तथा संगठनसँग सहकार्य गरेर एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्न पनि पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ ।

    एमसीसीविरुद्ध नेकपा (मसाल) लगायतका १० राजनीतिक दल तथा संगठनहरुले लगातार संयुक्त कार्यक्रम गर्दै आएका छन् भने राजमोले एकल आन्दोलन पनि गर्दै आएको छ ।

    यस्तो छ, वक्तव्यः
    मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विरुद्ध विगतदेखि नेपालमा व्यापक विरोध सहित संघर्षहरु हुँदै आएका छन् । एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग हो भन्ने कुरा स्वयम् अमेरिकी सरकारी अधिकारीहरुले बोलिसकेका छन् । त्यो हिन्द प्रशान्त रणनीतिको अंग हो भन्ने कुरा सम्झौतामा उल्लेख भएका विषयहरुबाट पनि प्रष्ट हुन्छ । तर नेपाल सरकारले त्यसरी प्रष्ट भएको विषयलाई हिन्द प्रशान्त रणनीतिको अंग नभएको भन्ने भ्रम पैदा गरी संसदबाट पारित गराउने प्रयत्न गरिरहेको छ । सरकारको त्यसप्रकारको अमेरिकी साम्राज्यवादको सेवा गर्ने नीतिको हामीले विरोध गर्दछौँ ।

    देशमा एमसीसी पारित भएमा नेपालले अहिलेसम्म अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति समाप्त भई अमेरिकी साम्राज्यवादको खेमामा प्रवेश गर्नेछ । त्यसरी नेपाल अमेरिकी साम्राज्यवादको गतिविधि गर्ने स्थल बन्ने छ । त्यसबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा चुनौति सृजना हुनेछ । त्यसैले एमसीसी पारित गर्न खोज्नु गम्भीर राष्ट्रघात हुनेछ । सरकारले अहिले त्यसप्रकारको राष्ट्रघाती कार्यका लागि प्रयत्न गरिरहेकोले त्यसलाई असफल पार्नका लागि सम्पूर्ण देशभक्त जनताको संयुक्त संघर्ष र आन्दोलन एकमात्र विकल्पको रुपमा अगाडि आएको छ ।

    जनताको देशभक्तिपूर्ण संघर्ष र आन्दोलनले सरकारको त्यसप्रकारको प्रयत्नलाई असफल बनाउने छ भन्ने हामीलाई विश्वास छ । यस सन्दर्भमा २०७७ जेठ २६ गते देशव्यापी रुपमा विरोध कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई सम्भव भएसम्म एमसीसी विरोधी बिभिन्न पक्षहरुसित सहकार्य गरी सम्पन्न गरिने छ र त्यसरी सम्भव नभएमा राष्ट्रिय जनमोर्चाको एक्लैको आयोजनामा पनि सम्पन्न गरिने छ । राष्ट्रघाती कदमका विरुद्ध ऐक्यवद्धताका साथ संघर्षमा उत्रिन हामीले सम्पूर्ण जनतालाई हार्दिक आव्हान गर्दछौँ ।

    आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.