• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रचण्डलाई पत्रकारको प्रश्न : भिजिट भिसा र अग्नि सापकोटाको मुद्दाबीच लेनदेन भएको हो ?


  •   शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
  • विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विराटनगरमा पत्रकारहरूले कडा प्रश्न गरेपछि उत्तर दिन हम्मे हम्मे परेको छ ।

    Advertisement

    मोरङ र झापामा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका प्रचण्डलाई विराटनगर विमानस्थलमा पत्रकारहरूले र्याख र्याख्ती पारे ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राख्दै सदन अवरोध गरिरहेको माओवादीले शुक्रबार कांग्रेस र एमालेसँग सहमति गरेपछि यो विषय अग्नि सापकोटाको मुद्दासँग जोडिएर लेनदेन भएको चर्चा छ ।

    विराटनगरमा पत्रकारहरूले प्रचण्डलाई सोही प्रश्न सोधेका थिए ।

    तर, आफ्ना उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको हत्या मुद्दा मिलाउने सर्तमा कांग्रेस–एमालेसँग सहमति गरेको भन्ने आरोपलाई उनले ‘वाहियात’ भने।

    प्रचण्डले भने, ‘वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्‍या छन्, त्यस्तो केही पनि होइन, यो कुरा र अग्नि (सापकोटा) को कुनै साइनो सम्बन्ध छैन।’

    निकै तनावमा देखिएका प्रचण्डले कांग्रेस र एमालेसँग किन सहमति गर्नुपर्यो भन्ने कुरा खुलाएनन् । तर भने, ‘जनताको बृहत् हितका निम्ति कहिले अघि बढ्ने, कहिले पछि हट्ने, कहिले सहमति गर्ने कहिले चाहिँ विद्रोह गर्ने यो सबै चलिराख्छ।’

    माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राख्दै सदन अवरोध गरिरहेको माओवादी केन्द्र सहमतिमा आएपछि शुक्रबार सभामुख देवराज घिमिरेले बाँकी विपक्षी दललाई पेलेरै प्रतिनिधि सभाको बैठक चलाए।

    माओवादी अध्यक्ष प्रचण्डले भने भिजिट भिसा प्रकरणमा एक महिनाभित्र समिति बनाएर जाने सहमति भएपछि अहिले सदन चालु गर्न मात्र सहमति गरेको दाबी गरे।

    भिजिट भिसा प्रकरणमा अध्ययन, छानबिन गरेर आवश्यक नीतिगत संरचना सबै बनाउने र एक महिनाभित्र छानबिन समिति बनाउने भनेर संसद्‌मा गृहमन्त्रीले प्रतिबद्धता गरेपछि गरेको सहमतिलाई मुद्दा छाडेको भन्न नमिल्ने तर्क प्रचण्डले गरे।

    विराटनगर विमानस्थलमा पत्रकारहरूले प्रश्न गर्दा पनि उनले अरू दिनजस्तो खुलेर कुरा गरेनन्। उनी अस्वाभाविक तनावमा रहेको भनेर नेता–कार्यकर्ताहरू बताउँछन् ।

    शुक्रबार प्रतिनिधि सभा बैठकको अवरोध हटाउन भन्दै माओवादी केन्द्रले शुक्रबार सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेससँग दुईबुँदे सहमति गरेपछि यतिबेला अध्यक्ष प्रचण्डविरुद्ध विभिन्न टिकाटिप्पणी भइरहेको छ। यो विषयले प्रचण्डलाई पार्टीभित्रै पनि समस्या भइरहेको कतिपय नेताहरूको दाबी छ।

    शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.