• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

सरकार नेपाल र नेपालीको हितमा नभएको मसाल ५ नं. ब्युरो प्रवक्ताको आरोप


  •   बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
    नेकपा (मसाल) ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसीले अहिलेको सरकार नै नेपाल र नेपालीको हितमा नभएको आरोप लगाउनुभएको छ ।

    Advertisement

    गणतन्त्रको रक्षा, प्रतिगमनका विरुद्द सङ्घर्ष र सङ्घीयता खारेजीको निम्ति राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले २०८२ वैशाख ३० गते मङ्गलबार सन्धिखर्क शान्तिबगैँचामा आयोजना गरेको चेतनासभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    ऋण काढेर जिउ पाल्नेबाहेक सरकारले अरू काम नगरेको जिकिर गर्दै उहाँले सरकारले देशमा निराशा छरेको पनि दाबी गर्नुभयो ।

    भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्ने, युवाजति विदेश बेच्ने अनि आफै सडकमा आएर रमिता देखाउने सरकारको गलत रवैयाले गणतन्त्रको विरुद्धमा आवाज बढ्न थालेको उहाँको धारणा छ ।

    अर्कोतर्फ, पढ्न, बोल्न खोज्दा दमन गर्ने, चेलीहरूको बलात्कार गर्ने, नयाँ व्यवस्थाको वकालत गर्दा हत्या गर्ने राजसंस्थाको माग गर्नेहरूको माग पूरा नहुने उहाँको तर्क थियो ।

    अन्धकारबाट उज्यालोमा आएका नेपालीहरू फेरि अध्याँरोमा फर्किन नसक्ने भन्दै नेता जिसीले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको विकल्प गणतन्त्र नै हुने तर्क गर्नुभयो ।

    फरक प्रसङ्गमा नेता जिसीले नेपालमा सङ्घीय व्यवस्था फेल भइसकेको दाबी गर्नुभयो ।

    नेपालको राजनितिक, आर्थिक वा भौगोलिक कुनै पनि दृष्टिकोणले सङ्घीयता असफल सिद्ध भएको उहाँको तर्क थियो ।

    सङ्घीयता नफाले कालान्तरमा यसले देशलाई भड्खालोमा हाल्ने भन्दै उहाँले विकास र समृद्धिका निम्ति स्थानीय तहलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसी सापकोटाले सत्तामा बस्नेहरूको गलत प्रवृतिका कारण नागरिक निराश भएको र त्यही मौकामा राजावादी सल्बलाएको बताउनुभयो ।

    राजमो सन्धिखर्क नगर समितिका अध्यक्ष गोविन्द बिसीको अध्यक्षता, राजमो नगर कोषाध्यक्ष लीला भुसालको स्वागत मन्तव्य र नगर सचिव बसन्त खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजमो अर्घाखाँची अध्यक्ष थम्मन केसी र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष कल्पना पोख्रेलले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै उहाँहरूले मसानघाटमा अन्तिम संस्कार गरिसकिएको राजा ब्युँताउने कुरा दिवासपना मात्रै हुने तर्क गर्नुभयो ।

    सङ्घीयता खारेज गरी मुलुकको विकास र समृद्धिको निम्ति सबै गोलबन्द हुनुपर्ने उहाँहरूको जोड थियो ।

    काङ्ग्रेस, एमाले र माओवादीलगायतका पार्टी राष्ट्रघात गर्नको लागि तँछाडमछाड गर्ने गरेको नेताहरूको आरोप छ ।

    अहिलेको सरकार जनताको लागि नभएर अपराधी, भ्रष्टाचारी, शैक्षिक माफिया र भूमाफियाको लागि बनेको उहाँहरूको जिकिर थियो ।

    कार्यक्रममा राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार शेरबहादुर बिसी, महिला सङ्घकी महासचिव शकुन्तला राना, राजमो अर्घाखाँचीका सचिव बाबुराम पन्थी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, सचिवालय सदस्यद्वय भीमलाल आचार्य र कमलप्रसाद घिमिरेलगायतका नेताहरूको आतिथ्य रहेको थियो ।

    बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.