• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कोरोना र राष्ट्रियताबारे जनजाति सम्मेलनको कविता वाचन कार्यक्रम सम्पन्न


  •   सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर/काठमाडौँ

    Advertisement

    अखिल नेपाल जनजाति सम्मेलनले “कोरोना सङ्कट र राष्ट्रियता” विषयक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यतामा तथा जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाको सञ्चालनमा सम्पन्न सो कार्यक्रम भर्चुअल माध्यमद्वारा २०७७ जेष्ठ १९ गते आयोजना गरिएको थियो ।

    २५ जना स्रष्टाहरूले वाचन गर्नुभएका कविता, मुक्तक, गजल, गीत, लघुकथा र मन्तव्यबारे सङ्क्षिप्त समीक्षा मन्तव्य व्यक्त गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले कार्यक्रममा प्रस्तुत रचनाले कोरोना सङ्क्रमणको सन्दर्भमा मानवीय पक्ष, देशभक्ति र राष्ट्रियताको रक्षा, वर्गसङ्घर्षको विषय उठान गरेको बताउनुभयो । वाचित रचनाहरू स्तरीय भएको बताउँदै उहाँले आयोजक संस्थालाई पुस्तकाकारमा प्रकाशित सुझाव दिनुभयो । सो अवसरमा उहाँले गद्य कविता लेख्ने कविलाई शब्द चयनमा ध्यान दिन र पद्य कविता लेख्ने कविलाई तत्सम्भन्दा पनि तद्भव शब्दको चयनतर्फ जोड दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा प्रकाश थापा मगर, गुरुप्रसाद कुमाल बुलबुल, झपेन्द्र जिसी, तारामणि न्यौपाने, सुमन थापा, अनिलकिशोर घिमिरे, विशाल दर्लामी, बिना थिङ तामाङ, आविष्कार कला, गिरीप्रसाद बुढा, ऋतु केसी, गङ्गा अभिलाषी, जगत्प्रसाद रेग्मी, सागर केसी, दलबहादुर गुरुङ, मनु विक र केशव थापाले कविता वाचन गर्नुभएको थियो ।

    त्यस्तै, कार्यक्रममा सीता काफ्ले र आविष्कार कलाले मुक्तक, धनमाया राई, रामबहादुर जिएम र गीतारानी बलालले गीत, मुकुन्द रोका र सागर थापाले गजल, हरिप्रसाद भण्डारीले लघुकथा र बिन्दा उप्रेतीले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा प्रविधि संयोजन जनजाति सम्मेलनका केन्द्रीय सदस्य मीन रानाले गर्नुभएको थियो । रचना वाचन कार्यक्रममा जनजाति सम्मेलनका केन्द्रीय नेताहरू रामबहादुर जिएम, कला राई, रमेशमान गुरुङलगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो ।

    सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.