• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

ढाकाबाङमा भलिबल प्रतियोगिता सम्पन्न


  •   बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
  • टेकराज भुसाल, नुवाकोट (अर्घाखाँची) ।

    Advertisement

    अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकाबाङ झाक्रीशाला रङ्गशालामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

    भूमिकास्थान–२ ढाकाबाङ देविकास्थान झाक्रीशाला टोल विकास संस्थाले वडास्तरीय खुल्ला पुरुष/महिला भलिबल प्रतियोगिता २०८२ वैशाख १७ गते आयोजना गरेको हो ।

    अन्तरवडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मालारानी गाउँपालिका–८ हंसपुरले जितेको छ भने महिला भलिबल प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिका–२ ले जितेको छ ।

    पुरुषतर्फको फाइनल खेलमा आयोजक देविकास्थान झाक्रीशाला टोल विकास संस्थालाई ३–० सोझो सेटमा पराजित गर्दै मालारानी गाउँपालिका ८ हंसपुरले उपाधि जितेको थियो ।

    प्रतियोगितामा सहभागी पुरुष २४ टिममध्ये फाइनलमा हंसपुरसँग पराजित आयोजक देविकास्थान झाक्रीशाला टोल विकास संस्थाले दोस्रो स्थानमा चित्त बुझाएको छ भने भूमिकास्थान–४ धारापानी तेस्रो भएको छ ।

    सोही दिन भएको महिलातर्फको फाइनल खेलमा भूमिकास्थान–५ असुरकोटलाई २–० सोझो सेटमा पराजित गर्दै सन्धिखर्क–२ ले उपाधि जितेको छ ।

    प्रतियोगितामा सहभागी महिला १० टिममध्य फाइनलमा सन्धिखर्क–२ सँग पराजित भूमिकास्थान–५ ले दोस्रो स्थानमा चित्त बुझाएको छ भने आयोजक देविकास्थान झाक्रीशाला टोल विकास संस्था तेस्रो भएको छ ।

    पुरुषतर्फ प्रथम स्थान हासिल गरेको मालारानी–८ हंसपुरले नगद रु २५ हजार, द्वितीय भएको आयोजकले नगद रु १५ हजार र तृतीय भएको भूमिकास्थान–४ धारापानीले नगद रु १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    महिलातर्फ प्रथम स्थान हासिल गरेको सन्धिखर्क–२ ले नगद रु ८ हजार, द्वितीय भएको भूमिकास्थान–५ असुरकोटले नगद रु ५ हजार र तृतीय भएको आयोजकले नगद रु ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    भूमिकास्थान–२ का वडा अध्यक्ष बुद्धिबहादुर थापा, कार्यपालिका सदस्य केशरा परियार वडासदस्य नारायण खनाल, नगरस्तरीय युवा सञ्जाल भूमिकास्थानका संयोजक टेकराज भुसाल, विश्व मावि ढाकाबाङका शिक्षक जुमलाल खनाल र संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले विजेता खेलाडी र टिमलाई सम्मानसहित पुरस्कृत गर्नुभयो ।

    प्रतियोगिता समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष बुद्धिबहादुर थापाले खेलकुदले समाज सुधारमा महत्त्वपूर्ण भूमिका निभाउने उल्लेख गर्दै खेलक्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.