• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनजाति पृष्ठभूमिका नेताले राजा मान्नु आश्चर्य : पुरी

  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले जनजाति पृष्ठभूमिका नेताले राजा मान्नु आश्चर्य भएको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता राजेन्द्र लिङ्देनतर्फ इङ्गित गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    २०८२ वैशाख ३ गते बुधबार कपनमा आयोजित जनजाति सम्मेलन र जातीय समता समाजको अड्तिसौँ संयुक्त स्थापना दिवसको कार्यक्रममा मन्तव्य राख्दै उहाँले भन्नुभयो–’जनजाति पृष्ठभूमिबाट आएका नेताले राजा मान्नु अचम्म छ ।’

    जनजाति समुदायको सामूहिक जीवनपद्धति रहेको स्मरण गर्दै प्रवक्ता पुरीले भन्नुभयो–’जनजातिहरू समूह र सामुदायिक जीवनपद्धतिमा विश्वास गर्दछन् तर लिङ्देन भने राजा फर्काउने राजनीति लिएर अघि बढेका छन् ।’

    देशमा यसरी जनजातिका केही व्यक्तिहरू प्रतिगमनको पक्षमा लागेको उहाँको भनाइ थियो ।

    जनजाति आन्दोलनमा इसाईकरणको तीव्र प्रभावको पनि उहाँले चर्चा गर्नुभयो ।

    ‘म केही वर्षअघि रुकुमको तकसेरामा गएको थिएँ’ उहाँले भन्नुभयो– ‘त्यहाँका घरघरमा बाइबल देखेर मलाई आश्चर्य लाग्यो । त्यहाँ खामभाषामा बाइबल अनुवाद गरेर घरघरमा बाँडिएको रहेछ ।’

    त्यस्तै, आरक्षणले आधारभूत रूपमा जातीय समस्याको समाधान दिन नसक्ने धारणा उहाँले राख्नुभयो ।

    ‘आरक्षणले आधारभूत रूपमै जनजाति र दलित समुदायको समस्या समाधान हुने छैन’ उहाँले भन्नुभयो–’फेरि पनि आवधिक रूपमा आरक्षण दिने नीतिलाई प्रगतिशील मान्नुपर्दछ ।’

    नेपालको जातीय आन्दोलनमा एनजिओकरण र इसाईकरणको प्रभाव बढिरहेका बेला जनजाति सम्मेलन र समता समाज त्यो प्रभावबाट अछुतो रहनु सुखद विषय रहेको उहाँको विश्लेषण थियो ।

    ‘स्थापनाकालमा जनजाति र समता समाज वर्गीय राजनीतिलाई केन्द्रविन्दुमा राखेर स्थापना भएका थिए’ उहाँले भन्नुभयो– ‘अहिलेसम्म पनि स्थापनाकालको त्यही उद्देश्यमा अडिग रहेर परिचालन हुनु सुखद विषय हो ।’

    उहाँले जनजाति सम्मेलन र समता समाजलाई बृहत् जनतामाझ पुगेर सङ्गठन निर्माण गर्न आग्र्रहसमेत गर्नुभयो ।

    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.