• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पीएम कप क्रिकेट : फाइनलमा पुलिस र आर्मी भिड्ने

  •   बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेका छन् ।

    Advertisement

    रुपन्देहीको एक्स्ट्रा टेक ओभलमा जारी प्रतिस्पर्धामा पुलिसको अपराजित यात्रालाई आर्मीले ४ विकेटले पराजित गर्दै रोकेको हो ।

    यो नतिजासँगै पुलिस र आर्मीबिच नै उपाधि भिडन्त हुने भएको छ। फाइनल खेल शनिबार हुनेछ।

    यसअघि ८ खेलमा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको थियो। निर्णायक खेलमा आर्मी विजयी भएसँगै एपीएफ क्लबको भने फाइनल पुग्ने सम्भावना सकिएको छ।

    ९ खेलमा पुलिस र आर्मीको समान १६ अंक छ। एपीएफको समान खेलबाट १४ अंक छ।

    बिहीबार पहिले ब्याटिङ गरेको पुलिसले आर्मीसामु १४९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
    आर्मीको जितमा विवेककुमार यादवले नटआउट ४१ रन बनाउँदा क्याप्टेन विनोद भण्डारी १३ रनमा अविजित रहे।

    त्रितराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२ र बसिर अहमदले १२ रनको योगदान गरे।

    नरेन साउद शून्य रनमा आउट हुँदा इमरान सेइखले १ रन जोडे।

    पुलिसका ललित राजवंशीले ४ विकेट लिँदा क्याप्टेन दीपेन्द्र सिंह ऐरी र करण केसीले समान एक विकेट लिए।

    रुपन्देहीको एक्स्ट्रा टेक ओभलमा पहिले ब्याटिङ गरेको पुलिसले ४१।४ ओभरमा अलआउट हुनुअघि १४८ रन बनाएको थियो।

    पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धसतक पूरा गरे। उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए। कुशल भुर्तेल ९, अमिर श्रेष्ठ ४, अर्जुन साउद १३ रनमा आउट हुँदा आरिफ शेख २२ र गुल्शन झा १७ रनमा आउट भए। सागर ढकाल १६ रनमा अविजित रहे।

    ललित र रासिद खानले समान ३ रन जोड्दा दिलिप नाथ शूनय रनमै आउट भए।

    आर्मीका शाहब आलमले ४, नरेन साउदले ३ विकेट लिए। भीम सार्की र कुशल मल्लले समान १ विकेट लिए।

    बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.