• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पुल्चोक क्याम्पसमा सपना बन्जाडेको उम्मेदवारी


  •   सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । आसन्न चैत ५ गते हुने स्ववियु निर्वाचनमा पुल्चोक क्याम्पस ललितपुरमा सपना बन्जाडेको प्रत्यक्ष सदस्य पदमा उम्मेदवारी परेको छ ।

    Advertisement

    भूमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जीमा जन्म भई हाल पुल्चोक क्याम्पस ललितपुरमा ब्याचलर इन सिभिल इन्जिनियरिङ तेस्रो वर्ष (छैठौं सेमेस्टर) मा अध्ययनरत वन्जाडे प्रतिभावान विद्यार्थी हुनुहुन्छ । सानैदेखि सामाजिक भावनाले प्रेरित बन्जाडे एम्नेस्टी इन्टरनेसनल, पुलचोक क्रिकेट क्लब, सिइएसएस नेपाल र काठमाडौँ भ्याली लियो क्लबजस्ता सामाजिक सङ्घ संस्थामा आबद्ध भएर योगदान दिनुभएको छ ।

    सपना बन्जाडे पुल्चोक क्याम्पसमा ऋषभ गिरी नेतृत्वको प्यानलबाट सदस्य पदमा उम्मेदवार हुनुहुन्छ । प्यानलको सचिवमा अर्जुन तिम्सिना र कोषाध्यक्षमा रूपेश भट्टराई उम्मेदवार रहनुभएको छ । उक्त प्यानललाई अखिल (छैठौं) को समर्थन रहेको छ ।

    उहाँले आफूलाई मतदान गर्न क्याम्पसका सबै विद्यार्थीलाई अनुरोध गर्दै भन्नुभयो– ‘गत तीन वर्षको दौरानमा मैले पुल्चोक क्याम्पसमा विभिन्न सङ्गठनहरूसँग संलग्न भएर सिकाइ, विकास र सकारात्मक परिवर्तनको लागि काम गरेँ । सिइएसएस नेपाल, काठमाडौँ भ्याली लियो क्लब, एम्नेस्टी इन्टरनेसनल र पुल्चोक क्रिकेट क्लबमा आबद्ध भएर गरेको कामले मलाई अरूको कुरा सुन्ने, उचित निर्णय लिने र प्रभावकारी परिणाम दिन सक्ने नेतृत्वकर्ताको रूपमा विकास गराएको महसुस भएको छ ।’

    उहाँले अगाडि भन्नुभयो– ‘मैले छोरीका लागि क्रिकेट प्रतियोगिता आयोजना गर्नेदेखि सामाजिक कार्यमा लियो क्लबमार्फत स्वयम्सेवा गर्ने, एम्नेस्टी इन्टरनेसनलसँग मिलेर मानवअधिकार उल्लङ्घनको विरुद्ध आवाज उठाउने र सिइएसएस नेपालमा समन्वयकको भूमिकामा रहेर विद्यार्थी हितमा काम गर्ने, निरन्तर विद्यार्थीलाई सशक्त बनाउने र सकारात्मक प्रभाव पार्ने प्रयास गरिरहेकी छु ।’

    ‘नेतृत्व शब्दमा मात्र सीमित हुँदैन, यो कार्यमा आधारित हुनुपर्छ । यी क्लबमा मेरा अनुभवमार्फत मैले प्रभावकारी कार्यक्रम आयोजना गर्ने, विद्यार्थी समस्यालाई सम्बोधन गर्ने र हाम्रो क्याम्पसमा सार्थक परिवर्तन ल्याउन योगदान दिने प्रयत्न गरेकी छु’ उहाँको अपिलमा भनिएको छ– ‘अब म यो प्रतिबद्धतालाई नयाँ स्तरमा लैजान चाहन्छु । तपाईंहरूको समर्थनसँगै म विद्यार्थीको आवाज बुलन्द बनाउने, समस्या समाधान गर्ने र हाम्रो क्याम्पसलाई अझ समृद्ध बनाउने प्रयत्न गर्दछु । त्यसका लागि मलाई तपाईंहरुको अमूल्य मतको आवस्यकता छ ।’

    सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.