• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सहकारीपीडितको रकम फिर्ता गर्न सहकारी अभियानको माग

  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय सहकारी अभियानले सहकारीपीडितको रकम फिर्ता गर्न माग गरेको छ ।

    Advertisement

    अभियानको २०८१ फागुन १७ गते रुपन्देहीको बुटवलमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

    अध्यक्ष गङ्गालाल सापकोटाको हस्ताक्षरमा फागुन १९ गते जारी प्रेसविज्ञप्तिमा भनिएको छ– “सहकारीमा रहेको सर्वसाधारणको रकम ठगी तथा अपचलनमा संलग्न जोकसैलाई पनि अविलम्ब कारबाही गर्न र पीडितको रकम फिर्ता गर्नका लागि प्रभावकारी कदम उठाउन अभियानको तर्फबाट सरकारसँग जोडदार माग गर्दछौँ ।”

    बैठकले हिउँदे अधिवेशनको सम्मुखमा सहकारीलगायतका विभिन्न विषयमा अध्यादेश ल्याउने सरकारी रवैयाको विरोध गरेको छ । सरकारले संसद्बाटै ऐनकानुन संशोधन तथा निर्माण गर्नुपर्ने आवश्यकतामा विज्ञप्तिमा जोड दिइएको छ ।

    सङ्घीयता र गैरलोकतान्त्रिक प्रणालीले सहकारीको विकासलाई कुण्ठित पार्ने बताउँदै अभियानले अहिले देशको गणतान्त्रिक प्रणालीलाई उल्ट्याउने प्रयत्नप्रति सहकारी अभियानको ध्यान गएको उल्लेख छ ।

    यस सन्दर्भमा सङ्घीयताको खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्मका लागि घोषणा गरेको काठमाडौँकेन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ ।

    बैठकले देशव्यापी सङ्गठन विस्तार गर्न सुदूरपश्चिम प्रदेशमा राजकुमार चौधरी, कर्णाली प्रदेशमा विष्णुप्रसाद शर्मा, लुम्बिनी प्रदेशमा लोकेन्द्र सुनार, गण्डकी प्रदेशमा थानेश्वर सुवेदी र बागमती प्रदेशमा कृष्णबहादुर विष्टलाई जिम्मा दिइएको उल्लेख छ ।

    अभियानको केन्द्रीय कार्यालय काठमाडौँमा र सम्पर्क कार्यालय बुटवलमा राख्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.