• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चन्डिगढमा मूल प्रवाहका समता र जनजाति विभागको भेला (फोटासहित)

  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ (भारत) ।

    Advertisement

    भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका जनजाति र समता विभागको संयुक्त भेला सम्पन्न भएको छ ।

    केन्द्रीय सदस्य दिनेश खड्काको उद्घाटनसँगै मार्च २, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो।

    प्रमुख अतिथिसमेत रहनुभएका खड्काले भेलामा सम्बोधन गर्दै जातीय मुक्तिलाई वर्गीय आन्दोलनसँग जोडेर लगे मात्र जनजाति र दलित समुदायको वास्तविक मुक्ति हुने बताउनुभयो ।

    मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेले भेलाद्वारा निर्वाचित दुबै विभागका समितिको घोषणा गर्नुभएको थियो ।

    जनजातिको संयोजकमा गुरुङ

    भेलाले प्रेम गुरुङ संयोजक रहनुभएको ११ सदस्यीय जनजाति विभाग गठन गरेको छ ।

    समितिको सदस्यमा तेजबहादुर रोका, थमन थापासारू, जितेन्द्र गुरुङ, हेमबहादुर कनौजिया, दमबहादुर राना, पदमबहादुर थारा, सन्तबहादुर सारू, इन्द्रबहादुर सारू र मोहन बुढामगर रहनुभएको छ ।

    समताको संयोजकमा विक

    त्यस्तै, भेलाले लीला विक संयोजक रहनुभएको १३ सदस्यीय समता विभाग गठन गरेको छ ।

    समितिको सदस्यमा बिनु नेपाली, दुर्गा विक, अर्जुन विक, दिनेश विक, सुनिता सुनार, माया नेपाली, सुरेश श्रीपाली, विष्णु विक, प्रेम नेपाली, रामबहादुर सोनी, विनोद बराल र रामबहादुर नेपाली रहनुभएको छ ।

    दुबै निर्वाचित समितिलाई सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवम् महिला विभागकी सदस्य जुना चालिसे, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष माधव पोखरेल, केन्द्रीय सदस्य नारायण आचार्य, केन्द्रीय परिषद् सदस्य एवम् नगर अध्यक्ष मानबहादुर केसी र महिला नगर संयोजक जमुना खनाललगायतले बधाई ज्ञापन गर्नुभएको थियो ।

    भेलामा क्षेत्रीय सहसचिव तेजबहादुर रोका, सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली र परिषद् सदस्य थमन थापाको आतिथ्य रहेको थियो ।

    प्रेम गुरुङको अध्यक्षतामा एवम् अर्जुन विकको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई स्वागत भाषण दुर्गा विक र सांस्कृतिक विभागका कलाकारहरूले गर्नुभएको थियो ।

    आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.