• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

साउदीमा नेपाली दूतावासको घुम्ती शिविर, १८ सय २२ जनाले लिए सेवा

  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाली राजदूतावास रियाद, साउदी अरेबियाले दमाम शहरमा आयोजना गरेको घुम्ती शिविरबाट एक हजार ८ सय २२ नेपालीले सेवा लिएका छन्।

    Advertisement

    शनिबार एक विज्ञप्ति प्रकाशित गरी दूतावासले रियादबाट टाढा रहेका नेपाली श्रमिकहरूलाई उनीहरू कार्यरत स्थानमा गई राजदूतावासद्वारा प्रदान गरिने सेवा प्रवाहका लागि घुम्ती शिविर सञ्चालन गरिएको जनाएको छ।

    साउदी अरेबियाको दमाममा यही फागुन १६ र १७ गते ९तदनुसार २८ फेब्रुअरी र १ मार्च २०२५० मा राहदानी नवीकरण, तयारी राहदानी वितरण, नेपाल फिर्ता हुन चाहेका तर रोजगारदाताले वहिर्गमन भिषाको प्रकृया नगरेकाले घर जान नपाएका नेपाली श्रमिकका वहिर्गमन भिषाको लागि फाराम भर्ने कार्य, श्रमिक सचेनता लगायतका सेवा प्रवाहका लागि घुम्ती शिविरको आयोजना गरिएको थियो।

    गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद्, साउदी अरेबियासँगको सहकार्य र साउदी अरेबियामा क्रियाशिल अन्य संघसंस्थाको सहयोगमा सञ्चालन गरिएको उक्त २ दिने घुम्ती शिविरमा विद्युतीय राहदानीका लागि १०९२ जना नेपाली श्रमिकहरूको ‘लाइभ इन्रोलमेन्ट’ गरिएको थियो उक्त शिविरमा ६९९ जना नेपाली श्रमिकको तयारी राहदानी वितरण र नेपाल फिर्ता हुन चाहाने ३१ जना नेपाली श्रमिकहरूको वहिर्गमन भिषाको फाराम भरी प्रकृया अगाडि बढाइएको थियो। यसरी उक्त शिविरबाट १,८२२ नेपाली श्रमिकहरूले उनीहरू कार्यरत स्थानमै प्रत्यक्ष रुपमा राजदूतावासको सेवा प्राप्त गरेको थिए। उल्लिखित सेवा प्रवाहबाट राजदूतावासले साउदी रियाल २१९,७०० ९करिब ८१ लाख नेपाली रुपैयाँ० राजश्व संकलन गरेको दूतावासले जनाएको छ।

    ‘साउदी अरेबियाको राजधानी रियादबाट टाढा रहेका स्थानमा कार्यरत, पारिश्रमिक तथा सुविधा कम भएकाले सेवा लिन रियाद आउदा ९ जादा सवारी साधनको भाडा तिर्न धौ धौ पर्ने एवं कम्पनीबाट विदा नपाउने अवस्थामा रहेका नेपाली श्रमिकहरूलाई राहदानी लगाएतको सेवा प्रवाह गर्न आयोजना गरिएका यस्ता घुम्ति शिविरहरू नेपाली श्रमिकहरूका हित, सुविधा एवं राजश्व संकलनका दृष्टिकोणले अत्यन्त आवश्यक, महत्वपूर्ण र प्रभावकारी सावित भएका छन्’ दूतावासले भनेको छ।

    आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.