• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इटहरी गोल्ड कपको उपाधि मच्छिन्द्र फुटबल क्लबलाई


  •   शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । १५ औँ संस्करणको इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ।

    Advertisement

    शनिबार भएको फाइनल खेलमा सगरमाथा यूथ क्लब मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र विजेता भएको हो।

    यो जितसँगै मच्छिन्द्रले यो सिजनको पहिलो उपाधि जितेको छ। उपाधि विजेता मच्छिन्द्र क्लबले नगद १० लाख सहित च्याम्पियनको ट्रफी हात पारेको छ। यस्तै सगरमाथा यूथ क्लबले उपविजेता बन्दै नगद ५ लाख सहित ट्राफी प्राप्त गरेको छ।

    फाइनल खेलमा मच्छिन्द्रलाई विजयी बनाउन विदेशी खेलाडी मलिक युसुफ र ओमुलाजा नुरैन हरिमले गोल गरेका थिए। खेलको चौथो मिनेटमा मलिक युसुफले गोल गर्दै टिमलाई अग्रता दिएका थिए भने हरिमले खेलको ८५ औँ मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए।

    स्थानीय दर्शकको सर्पोट हुँदा पनि २ पटकको विजेता सगरमाथाले फाइनल खेलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उपविजेता मै चित्त बुझाउनुपरेको छ। शनिवारको खेलको म्यान अफ द म्याच सगरमाथा यूथ क्लबका कप्तान अशोक खवास घोषित भए। उनले नगद १० हजार प्राप्त गरे।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा यूथ क्लबका कुलदिप कार्की घोषित भए। उनले नगद १ लाखसहित ट्रफी प्राप्त गरेका छन्। अन्य विधा तर्फ भने मच्छिन्द्र कै वर्चस्व रह्यो। मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोल रक्षक, शनिस श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विशाल घलान उत्कृष्ट मिडफिल्डर घोषित भए। यस्तै मलिक युसुफ उत्कृष्ट फरवार्ड,सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरूले जनही २० हजार नगद र ट्रफी प्राप्त गरे।

    यस्तै प्रतियोगिता अवधिभर चार गोल गरेका मच्छिन्द्रकै मलिक युसुफ सर्वाधिक गोलकर्ता घोषित हुँदै नगद २५ हजार पुरस्कार प्राप्त गरे। उदयमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका सविन घिमिरे घोषित हुँदै ३२ इन्चको एलइडि टिभी प्राप्त गरे।

    फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगितामा एक भारतीय सहित ८ टिमको सहभागिता रहेको थियो।

    शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.