• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : किर्गिस्तानको पोस्टमा म्यानमारको पाँच गोल


  •   बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । किर्गिस्तानलाई पराजित गर्दै म्यानमार काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ ।

    Advertisement

    त्रिपुरेश्वरस्थित दशरथ रगंशालमा बिहीबार भएको पहिलो खेलमा कीर्गिस्तानमाथि ५–० को फराकिलो जित निकाल्दै म्यानमारले फाइनल खेल्ने सम्भावना बलियो बनाएको हो।

    म्यानमारले पहिलो खेलमा लेवनानलाई ३–१ गोल अन्तरले हराएको थियो। लगातार दोस्रो जित निकालेको म्यानमार ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। आजै हुने दोस्रो खेलको नतिजापछि मात्र म्यानमार एक खेल अघि नै फाइनल पुग्ने नपुग्ने टुङ्गो लाग्नेछ।

    म्यानमारको जितमा युन वाडी लाङ र मे हेथे लुले समान दुई गोल गरे। सान्दार लिन रेले एक गोल थपिन्।

    खेलको दोस्रो मिनेटमा नै कप्तान सन्दार लिनको उत्कृष्ट क्रसमा योन वाडी लाङको गोलमा म्यानमारले सुरुवाती अग्रता बनाएको थियो।

    नवौँ मिनेटमा किर्गिस्तानकी एलिखान टर्मसको प्रहार म्यानमारकी गोलरक्षकले पन्च गर्दै जोगाईन्।

    खेलको ३० औँ मिनेटमा सान्दार लिनको गोलमा म्यानमारले अग्रता दोब्बर पार्यो। लिनको प्रहारलाई किर्गिस्तानकी गोलरक्षक र डिफेन्डरले जोगाउने मौका पाएनन्।

    खेलको ३६ औँ मिनेटमा योन वाडीको लाको पासमा मे हेथे लुको हेडर गोलमा म्यानमारले ३–० को अग्रता बनायो।

    एकपक्षिय खेलको ४१ औँ मिनेटमा युन वाडी हिलाङले गोल गर्दै म्यानमारलाई ४–० को अवस्थामा ल्याईन्। डिबक्स भित्रबाट गरेको उनको प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो।

    खेलको ४९ औँ मिनेटमा मे हेथे लुले व्यक्तीगत दोस्रो गोल गर्दै म्यानमारलाई ५–० को अग्रता दिलाईन्।

    आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपालले लेवनानविरुद्ध खेल्नेछ। नेपाल आज लेवनानलाई हराउँदै एक खेल अगावै फाइनल पुग्नेछ। लेवनान भने नेपाललाई पराजित गर्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउने योजनामा छ।

    बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.