• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

अखिल छैठौंका अध्यक्ष जिसीको प्रश्न : प्रधानमन्त्री र मन्त्रीहरूको काम फेसबुकमा स्ट्याटस लेख्ने मात्रै हो ?


  •   बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले राज्यको नालायकीपनका कारण विदेशमा नेपालीहरू हेपिनुपरेको बताउनुभएको छ ।

    Advertisement

    बुधबार चार विद्यार्थी संगठनले लाजिम्पाटस्थित भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गर्दै खबरदारी सभा गरेका छन् ।

    उक्त खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष जिसीले भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्रकृति लम्सालको मृत्युपछि नेपाली विद्यार्थीलाई गरिएको अपमानप्रति राज्यले मौनता साँधेको बताउनुभयो ।

    ‘नेपाली विद्यार्थीलाई अपमानपूर्ण तरिकाले कलेजबाट निकाल्दा प्रधानमन्त्री कहाँ छन् ? परराष्ट्र र गृहमन्त्री कहाँ छन् ?’ अध्यक्ष जिसीको प्रश्न थियो, ‘प्रधानमन्त्री र मन्त्रीहरूको काम फेसबुकमा स्ट्याटस लेख्ने र ट्विट गरेर बस्ने हो ?’

    उहाँले देशको शैक्षिक संस्था ध्वस्त पारेर राज्यले नै नेपाली युवा विद्यार्थीहरूलाई विदेश लखेटिरहेको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो, ‘रुस र युक्रेनको युद्ध हुन्छ, मर्छन् नेपाली, इजरायल र प्यालेस्टाइनको युद्धमा पनि नेपाली विद्यार्थी नै मर्छन्। सरकारले नेपालका शैक्षिक संस्था धरासायी पारेर विद्यार्थीलाई बाहिर लखेटिरहेको छ । त्यसकारण संसारभरी नेपालीले अपमान ब्यहोर्नुपरेको छ ।

    किटको होस्टेलबाट निकालिएका विद्यार्थीलाई सम्मानपूर्वका सोही विश्वविद्यालयमा पढ्ने वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने र भारतीय दूतावासले पनि त्यसमा काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

    बुधबार भारतीय दूतावास अगाडि अखिल (छैठौं), मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन् ।

    विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही तथा न्यायको माग गरिरहेका नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कलेज प्रशासनका कर्मचारीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

    साथै, होस्टेलबाट अपमानजनक व्यवहार गर्दै निष्कासन गरिएका सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई ससम्मान होस्टेल फिर्ता गराई पठनपाठनको व्यवस्था गर्न माग गरेका छन् ।

    कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्रकृति लम्सालको मृत्युपछि भएको विवादले उग्ररुप लिएपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै जबर्जस्ती निकालिएको थियो।

    तनाव सिर्जना भएपछि १६८ विद्यार्थी स्वदेश फर्किसकेका छन् ।

    आइतबार सो विश्वविद्यालयको होस्टेलमा प्रकृतिको मृत्यु भएको थियो।

    बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.