काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्रमा बुधबार अकस्मात बाढी बाढी आएको छ । मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल जलमग्न भएको हो ।
Advertisement
मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि वन परिसर क्षेत्रमा बाढी आएको छ । पानीको बहावले वन परिसर, विशेष अदालत, जिल्ला
अदालत लगायतका सरकारी कार्यालयहरू डुबानमा पारेको छ ।
बाढीका कारण यातायातका साधन र पैदलयात्रुलाई समस्या परेको छ ।
