• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फर्पिङमा स्कुल बस दुर्घटना हुँदा चालक र एक विद्यार्थीको मृत्यु, ३९ घाइते (नामावलीसहित)


  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार स्कुल बस दुर्घटना हुँदा एक जना विद्यार्थी र बस चालकको मृत्यु भएको छ।

    Advertisement

    ८ वर्षका बालक बिपिन श्रेष्ठको ट्रमा सेन्टरमा र सवारी चालक ३५ वर्षका राधाकृष्ण मगरको दक्षिणकाली नगर अस्पतालमा मृत्यु भएको हो।

    दक्षिणकाली नगरपालिका ३ स्थित भन्ज्याङमा जुनकिरी इङ्ग्लिस बोर्डिङ स्कुलका ५० जना विद्यार्थी बोकेको बस दुर्घटना भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

    बोहराका अनुसार स्कुलमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म पढ्ने विद्यार्थी र शिक्षिका सवार थिए। बा १ क ५६६४ नंम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

    दुर्घटना पश्‍चात प्रहरी बृत्त कीर्तिपुर र इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको छ।

    दुर्घटनामा घाईते भएका विधार्थी, शिक्षकहरुलाई नेपाल प्रहरी ,नगर प्रहरी र स्थानिहरुको सहयोगमा उद्धार गरी तत्काल मनमोहन अस्पताल फर्पिङ, दक्षिणकालीको नगर अस्पताल चाल्नाखेलमा उपचारको लागी पठाइएको थियो। उनीहरुलाई सामान्य उपचार पश्‍चात थप उपचारको लागी विभिन्न अस्पतालमा पठाइएको छ।

    मनमोहन अस्पताल फर्पिङ उपचारार्थ
    १.जि.काठमाण्डौ दक्षिणकाली न.पा.वडा नं.४ बस्ने वर्ष १४ को सुशन तामाङ (अवस्था सामान्य) १७:३५ बजे डिस्चार्ज ।
    २.ऐ.ऐ.बस्ने वर्ष १७ की अनुस्का मानन्धर (अवस्था सामान्य)
    ३.ऐ.ऐ.बस्ने वर्ष १० को आरुष मानन्धर (अवस्था सामान्य)
    ४.ऐ.ऐ.बस्ने वर्ष ७ की रियाना तामाङ (अवस्था सामान्य)
    ५.ऐ.ऐ.बस्ने वर्ष ४ की साहारा श्रेष्ठ (अवस्था सामान्य)

    कीर्तिपुर अस्पताल उपचारार्थ
    १.वर्ष ८ की निकुल श्रेष्ठ
    २.वर्ष ४ की सान्वि श्रेष्ठ
    ३.वर्ष ५ की सकुसल श्रेष्ठ
    ४.वर्ष १० की आरोशी मिश्रा
    ५.वर्ष१२ की गञ्जन रमतेल

    ट्रमा सेन्टर काठमाण्डौमा उपचारार्थ
    १.वर्ष १० को मिशन श्रेष्ठ
    २.वर्ष २ को अभ्यान महर्जन
    ३.वर्ष ७ की एन्जल सुस्लिङ
    ४.वर्ष १० की श्रृष्टि तामाङ
    ५.वर्ष ९ की स्वर्णिम श्रेष्ठ
    ६.वर्ष ३ की कबिन राई
    ७. वर्ष ११ को विलशन श्रेष्ठ
    ८.वर्ष ६ को मन्जिल राई
    ९.वर्ष ३ की कमला श्रेष्ठ (शिक्षिका)
    १०.वर्ष ३ को आयात श्रेष्ठ

    मेडिसिटी अस्पताल भैंसेपाटी ललितपुर
    १.वर्ष ५ की बैवभ खड्का
    २.वर्ष ७ को प्रज्वल बस्याल
    ३.वर्ष १२ को सुमित श्रेष्ठ
    ४.वर्ष ५ की स्नेहा बस्याल
    ५.वर्ष ११ की रक्षा गिरी
    ६.वर्ष २ की समिरा बस्याल
    ७.वर्ष ६ को प्रणजित खड्का

    दक्षिणकाली नगरअस्पताल चाल्नाखेल
    १.वर्ष ८ को श्रृष्टि थापा
    २.वर्ष ७ की दिपशिका तामाङ
    ३.वर्ष ७ की कृजिया बस्याल
    ४.वर्ष ५ की एमि रोक्का

    बयोधा अस्पताल बल्खु
    १.वर्ष ११ की सोनिया के.सी.
    २.वर्ष १२ की आराध्या मिश्रा
    ३.वर्ष १२ को विगेश श्रेष्ठ
    ४.वर्ष १२ की सिसम थापा

    सहिद मेमोरियल अस्पताल कलंकी
    १.वर्ष ५० की सुमित्रा के.सी.(अवस्था सामान्य)
    २.वर्ष ३ की एड्रिना के.सी. (अवस्था सामान्य)
    ३.वर्ष ७ की संस्कृति तिमिल्सिना (अवस्था सामान्य)

    नर्भिक अस्पताल थापाथली
    १.वर्ष ११ की दिपक्षिका श्रेष्ठ

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.