• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

थप ७२ मा कोरोना संक्रमण पुष्टि, भरतपुर अस्पतालमा एक बिरामीको मृत्यु


  •   सोमबार, जेठ १२, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान ७२ जनामा संक्रमण भएको पुष्टि गरेको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७२ पुगेको छ।

    Advertisement

    मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा र भेरी अस्पताल नेपालगञ्ज र प्रदेश अस्पताल सुर्खेतमा गरिएको कोरोना परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

    भरतपुर अस्पतालमा बिरामीको मृत्यु
    यता, भरतपुर अस्पतालको आईसियूमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ। लुम्बिनी अञ्चल अस्पतालबाट रेफर गरिएका नवलपरासी रामग्राम–५ का ४८ वर्षिय ती पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

    राति १२ बजे आईसीयूमा राखिएका बिरामीको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना हो कि होइन भनेर निश्चित गर्न उनको स्वाब परीक्षणका लागि ल्याबमा पठाएको छ । चिकित्सकका अनुसार दुई दिनदेखि गम्भीर बिरामी परेका ती पुरुषमा छाती दुख्ने, वान्ता हुने तथा श्वाप्रश्वासको समस्या थिए ।

    एकै परिवारका १८ जना एकैसाथ भए निको
    यता, पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा रहेका एकै परिवारका एक शिशुसहित १८ जना एकैसाथ निको भएका छन् । अस्पतालका अनुसार कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका ४ महिने बालकसहित १८ जना निको भएर घर फर्किएका हुन् ।

    उनीहरूलाई आइतबार राति डिस्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ । कोरोना निको भएर घर फर्किने सबै १८ जना वीरगञ्जको छपकैया निवासी एकै परिवारका हुन् । डिस्चार्ज हुनेमा ११ पुरुष र ७ महिला छन् । उनीहरुलाई आइतबार राति ११ बजे फूलमालासहित अस्पतालबाट घर पठाइएको हो ।

    गत वैशाख २१ गते छपकैयाका एक जना पुरुषमा कोरोना संक्रमण देखिएपछि उनको परिवारका थप १७ जनाको स्वाब परीक्षण गर्दा गत वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सोमबार, जेठ १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.