• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अन्टुकको अध्यक्षमा लोकराज भुसाल चयन


  •   आइतबार, जेठ ११, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक)को कार्यवहाक अध्यक्षमा लोकराज भुसाल चयन हुनुभएको छ ।
    यही जेष्ठ ७ गते बसेको अन्टुकको केन्द्रीय सचिवालय बैठकले भुसाललाई काबा अध्यक्ष चयन गरेको नवनियुक्त अध्यक्ष भुसालद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

    Advertisement

    यस्तै, बैठकले प्रथम उपाध्यक्ष सालिकराम सापकोटालाई कार्यवाहक महासचिवमा चयन गरेको छ ।

    यस्तो छ, विज्ञप्ति,
    ‘यही जेष्ठ ७ गते अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक)को केन्द्रीय सचिवालयको बैठक भयो । त्यसका प्रथम उपाध्यक्ष सालिकराम सापकोटाको अध्यक्षतामा बसेको त्यो आकस्मिक बैठकले त्यसका कतिपय पदाधिकारीहरुबारे महत्वपूर्ण निर्णय गरेको छ ।

    त्यसका पूर्व अध्यक्ष नारायण सापकोटा कतिपय व्यवहारिक कारणले पदबाट हट्नुभएको हुनाले त्यो पदपूर्तिको लागि त्यो बैठक बसेको थियो ।

    बैठकले त्यसका महासचिव लोकराज भूसाललाई कार्यवाहक अध्यक्ष र प्रथम उपाध्यक्ष सालिकराम सापकोटालाई कार्यवाहक महासचिवमा चयन गरेको छ । पछि त्यसको केन्द्रीय समितिको बैठकले स्थायी रुपमा ती पदहरुको पूर्तिका लागि आवश्यक निर्णय गर्नेछ ।

    अहिले कोभिड १९ का कारणले विश्वव्यापी रुपमा नै संकटको स्थिति उत्पन्न भएको छ भने, नेपालमा पनि त्यसले ठूलो असर पारेको छ । देशमा त्यसको संक्रमण दिनदिनै झन्झन् बढ्दै र गम्भीर हुँदै गइरहेको छ । त्यस प्रकारको अवस्थामा एकातिर सरकारसित त्यो महामारीको नियन्त्रण र उपचार तथा अर्कातिर जनतालाई राहत र आवश्यक व्यवस्था मिलाउनको लागि समेत हामीले माग गर्दछौं ।

    यो स्थितिमा कोभिड १९ को प्रकोपबाट बच्न जनताले पनि उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौं ।’

    आइतबार, जेठ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.