• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रोल्पामा राजमोद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

  •   बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
  • लिबाङ । राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ विष्टका बुबा नैनै विष्टको निधन भएको तेह्रौँ दिन श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    राजमो केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काको प्रमुख आतिथ्यमा २०८१ माघ १७ गते बिहीबार सुनिलस्मृति गाउँपालिका–३ मिझिङमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशीनाथ पोख्रेल र नेकपा (एमाले) का लुम्बिनी प्रदेश सभासद यमुना रोकामगरको विशिष्ट आतिथ्य रहेको थियो ।

    मृतकका छोरासमेत रहनुभएका मेघनाथ विष्टको अध्यक्षता तथा राजमो जिल्ला समितिका सचिव डम्बर खड्काको सञ्चालनमा उक्त कार्यक्रम अघि बढेको थियो ।

    श्रद्धाञ्जली सभामा प्रमुख अतिथि, विशिष्ट अतिथिका साथै अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य दुर्गाप्रसाद रोका, राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार हस्तमणि पुन, नेपाली काङ्ग्रेसका प्रतिनिधि लेखनाथ आचार्य, एमाले जिल्ला उपसचिव बमबहादुर पुन, नेकपा (माओवादी केन्द्र) रोल्पाका सचिव पूर्णबहादुर ओली र परिवारका सदस्यहरू अम्बरसिंह थापा र हीराबहादुर थापाले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा मृतककी नातिनीसमेत रहनुभएका अखिल (छैठौं) की खगेन्द्रा विष्ट, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला अध्यक्ष केबी थापा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष सुस्कता सिंह, राजमो प्युठानका जिल्ला सदस्यहरू गिरबहादुर गुरुङ र लालबहादुर रावत, राजमो स्वर्गद्वारीका उपाध्यक्ष गङ्गाराम बिसी, सचिव द्रोणबहादुर रावत, सदस्य शिव पन्थीको आतिथ्य रहेको थियो ।

    बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.