• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

राजमो ओखलढुङ्गाका अध्यक्ष खत्रीको घरमा आगलागी हुँदा करोडौँको क्षति


  •   बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा ओखलढुङ्गा जिल्ला समितिका अध्यक्ष शेरबहादुर खत्रीको घरमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

    Advertisement

    सिद्धिचरण नगरपालिका वडा नं. ३ अँधेरीस्थित केसीको घरमा २०८१ पुस २९ गते आगलागी भएको हो ।

    अध्यक्ष खत्रीका अनुसार निजकी पत्नी गोठमा गएको र छोराछोरी बाख्रा चराउन गएका बेला सो घटना घटेको छ ।

    उहाँले नजिकै रहेको विद्युत् पोलमा सर्ट हुँदा आगलागी भएको हुन सक्ने अनुमान व्यक्त गर्नुभएको छ ।

    आगलागीका बेला केसी मिसन अस्पतालमा उपचारका लागि जानुभएको थियो ।

    आगलागीमा परी २५ तोलाजति सुन, ३५ तोलाजति चाँदी, ८० मुरीभन्दा बढी अन्न, साढे तीन लाख नगद डढेको छ । त्यस्तै घरभित्र रहेका मोबाइल, ओढ्नेओछ्याउने सबै डढेको छ ।

    ‘हामीले केही निकाल्न पाएनौँ’ खत्रीले युगदर्शनसित भन्नुभयो– ‘श्रीमती गोठ गएको, छोराछोरी बाख्रा फुकाएर गएको र म मिसन अस्पतालमा आएका बेला यो दुर्घटना भयो । मलाई श्रीमतीले फोन गरेपछि मात्रै आइपुगेको थिएँ ।’

    आफूहरूको परिवार २० जनाजतिको भए पनि हाल श्रीमती, एउटा छोरी र कान्छो छोरा मात्रै त्यो घरमा बस्दै आएको उहाँले बताउनुभयो ।

    ‘अहिले कान्छो छोराको विवाह गर्नका लागि गहना कमाएका थियौँ । छोरालाई बाइक किन्नका लागि भनेर श्रीमतीले अढाई लाख रुपियाँ निकालेर राखेकी थिइन् । त्यस्तै, मैले अघिल्लो दिन ७५ हजार रुपियाँ निकालेर राखेको थिएँ । त्यसबाहेक ४२ हजार नगद अरू थियो’ उहाँले बयान दिनुभयो ।

    आगलागीमा राजमोका कागजात पनि डढेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले आगो अहिलेसम्म पनि पूर्ण रूपमा निभ्न नसकेको बताउनुभयो ।

    ‘आगो अझै पूरै निभिसकेको छैन । हामी नजिकैको अर्को कटेरोमा बसेका छौँ’ उहाँले भन्नुभयो ।

    आगलागीको सम्बन्धमा नगरपालिकाले सहयोग गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो ।

    ‘मेयरले आवश्यक सहयोग गर्छौं, थप सहयोगका लागि प्रदेशमा पनि अपिल गर्छौं भन्नुभएको छ’ मेयरलाई उद्धृत गर्दै उहाँले भन्नुभयो–

    ‘उहाँहरूले उपलब्ध गराउनुभएका ओढ्नेओछ्याउनेमै हामी रात काटिरहेका छौँ ।’

    बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप
    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्
    मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषिकर्जा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • २.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ३.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ४.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ५.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ६.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ७.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    • ८.
      शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.