• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मिनेन्द्र रिजालले भारतीय सञ्चारमाध्यमलाई भनेः नेपालले अरु देशसँग कस्तो सम्बन्ध राख्ने भारतले सिकाउनु पर्दैन


  •   बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कुन देशसँग कस्तो सम्बन्ध राख्ने नेपाललाई नसिकाउन भारतीय पक्षलाई चुनौती दिएका छन् ।

    Advertisement

    भारतीय टिलिभिजन च्यानल रिपब्लिकनसँगको कार्यक्रम डिबेटमा बोल्दै रिजालले सीमा विवादको विषयमा सरकारले लिएको अडानमा सही भएको बताए ।

    कार्यक्रमका सञ्चालक अर्णव गोस्वामीले चीन संसारबाट एक्लिएको र नेपालले अहिले चीनको इशारामा सीमा विवाद उठाएको भनेर कार्यक्रम सुरु गरेपछि रिजालले नेपालले कुन देशसँग कस्तो सम्बन्ध राख्ने नेपालको आफ्नो कुरा रहेको भन्दै भारतले सिकाउन आवश्यक नरहेको बतएका थिए । उनले प्रश्नकर्तालाई तथ्यका आधारमा प्रश्न गर्न पनि चुनौती दिए ।

    ‘प्रश्न गरेका हो कि कुनै मन्तव्य दिएको हो। कि मलाई कुनै सन्देश दिन खोजेकोेरु नेपालमा यसरी अन्तर्वार्ता लिइँदैन। नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद छ । हामी द्विपक्षीय छलफलबाट समस्या हल गर्न चाहन्छौँ। भारतले कोभिड–१९ को महामारी टुंगिएपछि बसौंला भन्यो।

    हामीले अगावै कुराकानी गरौं भन्यौं,’ नेता रिजालले भने, ‘हामीसँग उक्त भूभाग हाम्रो भएको पुष्टि गर्न यथेष्ट प्रमाण छन् । भारतले पनि आफ्नो तर्फबाट प्रमाण जुटाओस्। वार्तामा बसौं, समस्या समाधान गरौं । चीनलाई जोडिरहनुको तुक छैन ।’

    कार्यक्रममा द रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरे, द हिमालय टाइम्सका प्रकाश रिमाल पनि सहभागी रहेका थिए।

    कार्यक्रममा गोस्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा चीनबाट आएको भाइरस भन्दा भारतबाट आएको भाइरस कडा भनि गरेको टिप्पणीलाई विषयमा पनि प्रश्न गरेका थिए। तर, रिजालले आफू भाइरस विज्ञ नभएको जवाफ दिएका थिए ।

    बुधबाार मात्रै अभिनेत्री मनिषा कोइरालाले नेपालले बनाएको नक्सामा ट्विटरमा समर्थन जनाएको भन्दै भारतीय मिडियाहरुले कोइरालाको खोइरो खनेर समाचार प्रशारण गरेका थिए ।

    यो पनि

    मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया (भिडियो)

    बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.