• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सङ्घीयता विरुद्ध कपिलवस्तुमा मोटरसाइकिल र्‍यालीसँगै १३ स्थानमा सभा


  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित
  • केरसिंह अदै, तौलिहवा ।

    Advertisement

    सङ्घीयताको विरुद्धमा राष्ट्रिय जनमोर्चा कपिलवस्तुले मोटरसाइकिल र्‍यालीसँगै १३ स्थानमा कोणसभा सम्पन्न गरेको छ ।

    आगामी चैत २४ देखि ३० गतेसम्म आयोजित सङ्घीयता खारेजीकालागि काठमाडौँकेन्द्रित आन्दोलनलाई सफल पार्न २०८१ पुस २७ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    राजमो जिल्ला समितिको निर्णयअनुसार पुस २७ र २८ गते जिल्लाभरि मोटरसाइकिल र्‍यालीसहित प्रचारात्मक कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सुरु भएको राजमोले जनाएको छ ।

    वनगाईबाट राजमो केन्द्रीय सल्लाहकार पूर्व जिल्ला अध्यक्ष दधिराम आचार्यले र्‍यालीको उद्घाटन गर्नुभएको थियो । सोही स्थानमा भएको कोणसभालाई राजमो कपिलवस्तुका अध्यक्ष रामप्रसाद बेलबासेले सम्बोधन गर्नुभएको थियो ।

    ४ नम्बर जितपुरमा भएको कोणसभालाई नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षेत्रीले सम्बोधन गर्नुभएको थियो ।

    ओदारीमा भएको कोणसभालाई राजमो कपिलवस्तुका उपाध्यक्ष दलबहादुर कुँवरले सम्बोधन गर्नुभएको थियो ।

    पछेहरामा भएको कोणसभालाई रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मानबहादुर नेपालीले सम्बोधन गर्नुभएको थियो ।

    फुलिकामा भएको कोणसभालाई राजमो केन्द्रीय सल्लाहकार आचार्यले सम्बोधन गर्नुभएको थियो ।

    त्यस्तै, पकडीचौडा र बारहहियामा सम्पन्न कोणसभालाई अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय उपाध्यक्ष शिव पौडेलले सम्बोधन गर्नुभएको थियो ।

    दोहनीमा भएको कोणसभालाई राजमो कपिलवस्तुका कोषाध्यक्ष केहरसिंह पुनले सम्बोधन गर्नुभएको थियो ।

    तौलिहवामा भएको कोणसभालाई नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता भाटक्षेत्रीले सम्बोधन गर्नुभएको थियो ।

    गोरुसिङ्गेमा आयोजित कोणसभालाई अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य तथा राजमो कपिलवस्तुका सचिव केरसिंह अदैले सम्बोधन गर्नुभएको थियो ।

    बुद्धीमा भएको कोणसभालाई राजमो कपिलवस्तुका अध्यक्ष बेलबासेले सम्बोधन गर्नुभएको थियो ।

    भेलाईमा सम्पन्न कोणसभालाई नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता भाटक्षत्रीले सम्बोधन गर्नुभएको थियो ।

    त्यस्तै, पत्थरकोटमा भएको कोणसभालाई अखिल नेपाल शिक्षक सङ्घ कपिलस्तुका अध्यक्ष हिमलाल बेलबासेले सम्बोधन गर्नुभएको थियो ।

    पुस २८ गते सो अभियान खरेन्द्रपुरदेखि सुरु भई पश्चिम भेगसम्म पुग्ने छ ।

    आइतबार, पुष २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.