• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पाँच विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयमाझ नौ बुँदे सहमति


  •   मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । पाँच विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयको माझमा नौ बुँदे सहमति भएको छ ।

    Advertisement

    २०८१ पुस २२ गते सोमबार पाँच विद्यार्थी सङ्गठनका प्रतिनिधि र त्रिवि वार्ता समितिमाझ सो सहमति भएको हो ।

    सहमतिपत्रको पहिलो बुँदामा मेरिटोक्रेसीको आधारमा क्याम्पस प्रमुखको नियुक्त प्रक्रिया कार्यान्वयन गर्ने, दोस्रो बुँदामा डा. पुष्कर रेखोला नेतृत्वको छानबिन समितिले दिएको समकक्षतासम्बन्धी प्रतिवेदनअनुसार २०१३ सालपछिका निर्णयको प्रतिवेदन एक महिनाभित्र तयार पार्ने र अन्यको समकक्षता छानबिन गर्ने उल्लेख गरिएको छ ।

    तेस्रो बुँदामा अध्ययन बिदा लिई विदेश वा स्वदेशमा रहेका शिक्षक, कर्मचारीको सेवासुविधा दुई हप्ताभित्र सार्वजनिक गरी कारबाही प्रक्रिया अघि बढाउने, चौथो बुँदामा त्रिविको जग्गासम्बन्धी त्रिताल आयोगको प्रतिवेदन सार्वजनिक गर्न एक हप्ताभित्र पत्राचार गर्ने उल्लेख छ ।

    सहमतिको पाँचौँ बुँदामा त्रिविका करार तथा आंशिक शिक्षक, कर्मचारीको सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने तथा रिक्त पदमा विज्ञापन सुरु गर्ने, त्यस्तै, छैटौँ बुँदामा मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन र विज्ञान तथा प्रविधि सङ्कायका बिहानी र दिउँसो कक्षा सञ्चालन गर्ने उल्लेख छ ।

    सातौँ बुँदामा त्रिवि परीक्षा कार्यालयबाट उत्तरपुस्तिका हराएको सम्बन्धमा डा. चन्द्रमणि पौडेल नेतृत्वको समितिले दिएको प्रतिवेदन सार्वजनिक गरी दोषीउपर कारबाही प्रक्रिया अघि बढाउने तथा आठौँ बुँदामा पढ्दै कमाउँदै योजना कार्यान्वयन गर्न निर्देशिका तयारी गरी अगाडि बढ्ने, साथै केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीलाई अनिवार्य इन्टर्नसिपको व्यवस्था गर्ने सहमति भएको छ ।

    एवम् प्रकारले नवौँ बुँदामा पुस २२ गतेदेखि विद्यार्थी सङ्गठनका धर्ना कार्यक्रम स्थगित गर्ने सहमति भएको उल्लेख छ ।

    सहमतिपत्रमा त्रिविस्थित पाँच विद्यार्थी सङ्गठनको तर्फबाट अखिल (छैठौं) का इन्चार्ज विवेक जिसी, अखिल (क्रान्तिकारी) अध्यक्ष दिनेश ऐर, अनेरास्ववियूका अध्यक्ष समीर गौतम, अखिल समाजवादीका इन्चार्ज सतल सी र नेपाल समाजवादी विद्यार्थी युनियनका इन्चार्ज रामनरेश यादवको हस्ताक्षर रहेको छ ।

    त्यस्तै त्रिवि वार्ता समितिको तर्फबाट संयोजक प्रा. पशुपति अधिकारी, सदस्यहरू सहप्राध्यापक विष्णुप्रसाद वाग्ले र उपप्राध्यापक डा. अवतार सुवेदीको हस्ताक्षर रहेको छ ।

    मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.