• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भालुबाङ अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट बेलबासेलाई स्वागत


  •   बुधबार, पुष १७, २०८१ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।

    Advertisement

    राप्ती गाउँपालिका–१ भालुबाङ अस्पतालमा मेडिकल सुपेरिटेन्डेन्टको जिम्मेवारी सम्हाल्न आउनुभएका वरिष्ठ अर्थोपेडिक डा. आकाश बेलबासेलाई स्वागत गरिएको छ ।

    लालमटिया स्वास्थ्यचौकी भालुबाङका प्रमुख कृष्णप्रसाद श्रेष्ठको आतिथ्य र राप्ती गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष गेमबहादुर खड्काको प्रमुख आतिथ्यमा २०८१ पुस १७ गते बुधबारका दिना आयोजित एक कार्यक्रममाझ उहाँलाई स्वागत गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष खड्का, विशिष्ट अतिथि राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावत, जनस्वास्थ्य अधिकृत अस्मिता नेपाल, सिसिपिएचका डाक्टर अचुत न्यौपाने, एसएसएसका अफिसर सन्देश पौडेल, स्टाफ नर्स छाया बस्नेतलगायत स्वास्थ्यचौकी व्यवस्थापन समितिका पदाधिकारीले मेडिकल सुपरिटेन्डेन्ट बेलबासे र स्टाफ नर्स छाया बस्नेतलाई अबिर तथा पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन डा. सचिता खड्काले गर्नुभएको थियो ।

    लुम्बनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा दाङ निर्वाचन क्षेत्र नं. १ (क) का प्रदेशसभा सदस्य इन्द्रजित चौधरीको पहलमा प्रस्तावित भालुबाङ अस्पतालको रूपमा सञ्चालन हुँदै आएको लुम्बिनी प्रदेश सरकारको पूर्ण स्वामित्व र जिम्मेवारी राख्ने गरी आजदेखि ५० सैयाको भालुबाङ अस्पतालका रूपमा पूर्णता पाएको छ ।

    यस कार्यबाट पूर्वी देउखुरीका राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका पूर्वी वडा १, २ र ३, अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाका वडा नम्बर ८ र ९, प्युठानको सरुमारानी गाउँपालिका, कपिलवस्तुका शिवराज नगरपालिका र दाङको बङ्गलाचुली गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने तथा पूर्वपश्चिम राजमार्ग र भालुबाङ, प्युठान, रोल्पा सडकखण्डमा हुने दुर्घटनाबाट घाइते नागरिकलाई तत्काल उपचार सेवा लिन सुविधा हुने छ ।

    अस्पतालले आजदेखि पूर्णता पाएकोमा स्थानीय बाबुराम थापा, माबुल मिया, भरतमणि न्यौपाने र टङ्कबहादुर महतरालगायतले खुसी व्यक्त गर्नुभयो ।

    अस्पतालमा निक्स साइमन इन्स्टिट्युट सानेपा ललितपुरबाट वरिष्ठ एमडिजिपीका डा. रणबहादुर बोगटीलगायत स्वास्थ्यकर्मी खटिनुभएको छ ।

    बुधबार, पुष १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.