• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

रक्तिम र अखिल (छैठौं) को संयुक्त नगर भेला सम्पन्न


  •   शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
  • केरसिंह अदै, तौलिहवा ।

    Advertisement

    कपिलवस्तु जिल्ला शिवराज नगरपालिकाको खरेन्द्रपुरमा रक्तिम सांस्कृतिक अभियानको तेस्रो भेला तथा अखिल (छैठौं) को दोस्रो नगर भेला सयुक्त रूपमा सम्पन्न भएको छ ।

    रक्तिमका केन्द्रीय सदस्य मानबहादुर नेपाली र अखिल (छैठौं) की केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष टिना अदैको आतिथ्यमा २०८१ पुस ६ गते शनिबार सो भेला सम्पन्न भएको हो ।

    रक्तिमको अध्यक्षमा पोखरेल

    भेलाले पूजा पोखरेल अध्यक्ष रहनुभएको रक्तिमको शिवराज नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा राजु विक, सचिवमा बिनिता पौडेल र कोषाध्यक्षमा सावित्री परिवार रहनुभएको छ ।

    सदस्यमा बिहान अदै, सुस्मिता विक, भावना पोखरेल, अस्मिता बुढामगर, समीक्षा विक, विकास पर्टेल, आयुषा अदै, विपिन पुन, टिना अदै तथा सल्लाहकारमा बेगम बुढा, सुशीला खनाल, बिनिता अदै र तिकमाया भण्डारी रहनुभएको छ ।

    अखिल (छैठौं) को अध्यक्षमा विक

    त्यस्तै, अखिल (छैठौं) शिवराज नगर समितिको सुस्मिता विक रहनुभएको छ भने उपाध्यक्षमा माधवी खड्का, सचिवमा कुशलावती केवट र कोषाध्यक्षमा विकास पर्तेल रहनुभएको छ ।

    समितिको सदस्यमा सुजाता विक, विनिता पौडेल, आयुषा अदै, रिजन सुनार, महेन्द्र सुनार, रमिता विक, कल्पना रहिदास, ललित अदै, साधना धवल र अस्मिता बुढा तथा सल्लाहकारमा टिना अदै, सुशीला यादव र सुन्दरी लनिया रहनुभएको छ ।

    भेलालाई प्रमुख अतितिहरू नेपाली, अदैका साथै अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिव केरसिंह अदै, जातीय समता समाजका केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्ष दिलबहादुर विक र रक्तिम वाणगङ्गा नगर समिति अध्यक्ष कल्पना भट्टराईले शुभकामना दिनुभएको थियो ।

    राजु विकको अध्यक्षता तथा सुस्मिता विकको सञ्चालनमा अघि बढेको सो भेलामा उपस्थित जनसमुदायलाई विविध सांस्कृतिक कार्यक्रमसँगै रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

    शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.