शङ्करप्रसाद पोख्रेल (रुपन्देही) ।
Advertisement
इजरायलले प्यालेस्टाइनमा गरिरहेको नरसंहारकोविरुद्ध रुपन्देहीका दस स्थानबाट आजदेखि हस्ताक्षर अभियान सङ्कलन गरिएको छ।
विभिन्न वामपन्थी पार्टीको उपस्थितिमा बुटवलको पुस्पलाल पार्क अस्पताल लाइनबाट हस्ताक्षर अभियान सङ्कलन गरिएको हो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टानबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक निर्मल जिसि, नेकपाका केन्द्रिय नेता सरद ओली, माओबादी केन्द्र बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसाललगायतको उपस्थित रहेको थियो।
