• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रगतिशीलका निर्वाचित पत्रकारलाई मसालद्वारा सम्मान


  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घको तर्फबाट नेपाल पत्रकार महासङ्घमा निर्वाचित प्रतिनिधिलाई नेकपा (मसाल) ले सम्मान गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले २०८१ पुस २ गते मङ्गलबार राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय कपनमा आयोजित औपचारिक कार्यक्रममाझ सम्मान गरिएको हो ।

    उपत्यका प्रदेश समितिको सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा) तथा काठमाडौँ जिल्ला समितिको सदस्यमा निर्वाचित गोविन्द शर्मा र चेतनारायण बेलबासेलाई कार्यक्रममा सम्मान गरिएको हो ।

    कार्यक्रममा पार्टी प्रवक्ता रामप्रकाश पुरी, वामपन्थी नेता आनन्द शर्मा, राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, केन्द्रीय सचिव घनश्याम न्यौपाने, केन्द्रीय सदस्यहरू लालबहादुर थापा, सुधा पौडेल, रामकुमार क्षेत्री, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष रमेश पौडेल, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, केन्द्रीय सदस्य काठमाडौँका जिल्ला अध्यक्ष रोशन दानीलगायतका मसालनिकट नेताकार्यकर्ताको आतिथ्य रहेको थियो ।

    गठबन्धन महत्त्वपूर्ण : सिंह

    कार्यक्रममा सङ्क्षिप्त शुभकामना दिँदै महामन्त्री सिंहले पत्रकारको चुनावमा भएको तालमेलले विचारमाथि आधारित गठबन्धनको औचित्य रहेको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘पत्रकार महासङ्घको निर्वाचनमा तपाईंहरूले गर्नुभएको गठबन्धनबाट यसको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट हुन्छ ।’

    उहाँले जहिले पनि सिद्धान्त, नीति र विचारमाथि आधारित गठबन्धनको औचित्य रहने स्पष्ट पार्नुभयो ।

    निर्वाचित पत्रकारहरूले पत्रकारिताको आस्था र निष्ठाअनुसार काम गर्नुपर्ने अपेक्षामा उहाँले जोड दिनुभयो ।

    मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • २.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ३.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ४.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ५.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ६.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ७.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.