भद्रपुर (झापा) । दमक नगरपालकिा–१० सेतुमारी चोक नजकिै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
Advertisement
चालकसहति तीन जना सवार मोटरसाइकल अनयिन्त्रति भई गए राति दुर्घटना भएको जल्लिा प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दनिुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार जल्लिा झापा गौरादह नगरपालकिा–५ बस्ने ३२ वर्षीया जमुना धमिाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन् ।
यसैगरी मोटरसाइकल चालक जल्लिा मोरङ रतुमाई नगरपालकिा–८ का २७ वर्षीय वरिाज थापाको बर्तिामोडस्थति बएिण्डसी अस्पतालमा उपचार भइरहेको प्रनाउ चन्दले बताउनुभयो । मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।