• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

महासङ्घ निर्वाचन : प्रगतिशीलका बाँकेमा गाउँले, कपिलवस्तुमा बेलबासे, कास्कीमा खाता खुल्यो


  •   शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । मङ्सिर २८ गते सम्पन्न पत्रकार महासङ्घको सत्ताइसौँ निर्वाचनमा बाँकेको उपाध्यक्षमा तिलक गाउँले र कपिलवस्तुबाट मोहन बेलबासे निर्वाचित हुनुभएको छ ।

    Advertisement

    गाउँले र बेलबासे दुवै प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ । बेलबासे कपिलवस्तुको जिल्ला कोषाध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो ।

    यता, कास्कीबाट कविता घर्तीमगर १०४ मतका साथ जिल्ला सदस्यमा निर्वाचित हुनुभएको छ । यहाँ प्रगतिशीलले पहिलोपटक खाता खोलेको सचिव ताराप्रसाद शर्माले जानकारी दिनुभयो ।

    त्यस्तै, कपिलवस्तुबाट शीतल आचार्य केन्द्रीय पार्षदमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यहाँ प्रगतिशीलको तर्फबाट एक जना सदस्य नियुक्त गर्ने सहमति भइसकेको जानकारी प्राप्त भएको छ ।

    प्युठानमा प्रगतिशीलका केन्द्रीय सदस्य जुमानसिंह केसी जिल्ला सदस्यमा चयन भइसक्नुभएको छ ।

    त्यस्तै, बागलुङमा केन्द्रीय सदस्य प्रकाश छन्त्याल जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

    बाँकेमा विनोद पौडेल केन्द्रीय पार्षदमा निर्वाचित हुनुभएको छ । उहाँ प्रगतिशीलको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

    यता, बाँकेबाट कुलदीप न्यौपाने लुम्बिनी प्रदेश पार्षदमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

    काठमाडौँ उपत्यसहित विभिन्न प्रदेशमा मतगणना जारी छ । केन्द्रीय समितिको लेखा सदस्यमा प्रगतिशीलकी केन्द्रीय सदस्य लक्ष्मी चौधरी, उपत्यका प्रदेश सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), काठमाठौँमा गोविन्द शर्मा र चेतनारायण बेलबासे (लक्ष्मण) को अन्तिम परिणाम आइसकेको छैन ।

    शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.