• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

रक्तिमद्वारा लक्ष्मी गुरुङको तेस्रो स्मृति कार्यक्रम सम्पन्न


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • बुटवल । रक्तिम सांस्कृतिक अभियानको आयोजनामा २०८१ कात्तिक २५ गते आइतबारका दिन लक्ष्मी गुरुङको तेस्रो स्मृति कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

    Advertisement

    रक्तिमका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुनुहुन्थ्यो ।

    कार्यक्रममा जनवादी गायिका लक्ष्मी गुरुङको योगदानको चर्चा गर्दै प्रमुख अतिथि चित्रबहादुर केसीले दुईचार दिन मौसमी कलाकार बन्न सजिलो भएको तर सङ्गठनको अनुशासनलाई पालना गर्दै आफ्नो यात्रालाई जीवनपर्यन्त निरन्तरता दिने कुरा निकै गाह्रो विषय भएको र यस्तो गाह्रो काममा थोरै मात्र कलाकार टिक्ने गरेको अभिव्यक्ति दिनुभयो ।

    पछिल्लो समयमा रक्तिमले सङ्गठन निर्माण, प्रकाशनको कार्य, अक्षयकोष निर्माणलगायतका गतिविधि अगाडि बढाइरहेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

    कार्यक्रमा अन्य अतिथिमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, रक्तिमका पूर्व अध्यक्ष तथा सल्लाहकार रेम राना, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय अध्यक्ष ढुन्डीराज शर्मा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का प्रतिनिधि नारायण पुन, अनेरास्ववियु (छैठौँ) का केन्द्रीय कोषाध्यक्ष समष्टि बुढा, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य शङ्कर पोख्रेल, राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापा, कम्युनिस्ट सङ्ग्रहालय बुटवलका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल युवक सङ्घका दीपक बस्नेत, राजमो रुपन्देही अध्यक्ष टानबहादुर केसी, लक्ष्मी गुरुङका दाजु शुकबहादुर गुरुङ, रक्तिमका पूर्व कलाकार सौगात सायर, राजमो रुपन्देहीका सदस्य भीमलाल न्यौपानेलगायत हुनुहुन्थ्यो ।

    कार्यक्रमको अवसरमा रक्तिमका महासचिव हेमराज आश्रमले देशविदेशमा रहनुभएका विभिन्न सहयोगदाताबाट सङ्कलित रु दुई लाख बराबरको अक्षयकोष निर्माण भएको घोषणा गर्नुभएको थियो भने उक्त अक्षयकोषका लागि बाँकी रकम पनि जम्मा गर्ने क्रम जारी रहेको र हाललाई अक्षकोषको रकम रु पाँच लाखसम्म पुर्‍याउने लक्ष्य रहेको जानकारी गराउनुभयो ।

    कार्यक्रममा रक्तिमले हालै प्रकाशन गरेको केन्द्रीय समितिको मुखपत्र “रक्तिम अभियान” को तेस्रो अङ्कको विमोचान पनि गरिएको थियो ।

    रक्तिमका केन्द्रीय सल्लाहकार मीना बुढाथोकीको स्वागत मन्तब्य रहेको यस कार्यक्रमको सञ्चालन महासचिव हेमराज आश्रमले गर्नुभएको थियो ।

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.