• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बेलबारीमा देवकोटाको एक सय सोह्रौँ जन्मजयन्ती


  •   शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
  • बेलबारी (मोरङ) । नेपाली भाषासाहित्यका मूर्धन्य साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय सोह्रौँ जन्मजयन्ती विभिन्न रचनावाचन गरी मनाइएको छ ।

    Advertisement

    बेलबारी साहित्य विकास समिति बेलबारीले पर्यटकीय क्षेत्र बेतना सिमसारमा २०८१ कात्तिक १६ गते सो कार्यक्रम सम्पन्न गरेको हो ।

    प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेले देवकोटाबारे विस्तारमा मन्तव्य राख्नुभयो ।

    ‘महाकवि देवकोटा आर्थिक रूपमा गरिब नभएको किनकि देवकोटा स्वयम्ले काठमाडौँमा त्यो बेला चार रोपनी जमिन घडेरीका रूपमा खरिद गरेको, गोठमा गाईभैंसी पालेका, गोठालो राखेको अनि भान्से बज्यै पनि राखेको मानिस, २००७ सात सालअघि अङ्ग्रेजी विषयको ट्युसन र नेपाली भाषा प्रकाशिनी समितिबाट मासिक एक हजार कमाउँथे, त्यो बेलामा बेलायतबाटै झिकाएर रेले नामको साइकिल चढ्थे, जसको मूल्य पाँच/छ सय नेपाली रुपियाँ थियो’ उहाँले रोचक तरिकाले भन्नुभयो– ‘त्यस्ता मानिस कसरी गरिब हुन्थे ? बरु उनी र उनकी बज्यै (देवकोटाकी श्रीमती, जो धार्मिक दानी थिइन्) ले चल्न नजानेका हुन् ।’

    घिमिरेले महाकवि देवकोटाबारे अनेकौँ अप्रकाशित प्रसङ्ग रोचक तरिकाले बताएका थिए ।

    कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका विशिष्ट अतिथि अमृतप्रसाद आचार्य र अतिथि छवि वैरागीले मन्तव्य राखेका थिए ।

    विराटनगरकी सबिना श्रेष्ठ, इटहरीका विनोद विवश घिमिरे, पथरीशनिश्चरेका रोहित पराई, बेलबारीका ईरानराई, जेबी थुलुङ, धनजित पराजुली, हस्त थापा, रमेश खतिवडा, मुना मिश्र, लक्ष्मी रेग्मी सुवेदी, रिपुमर्दन खड्का, प्रकाश भट्टराई, लीला सुवेदी पोखरेल, शिव छाङछा, दुर्गा चम्लागाईँ र तारा चम्लागाईँले कविता, गीत, गजल, मुक्तक वाचन गरेका थिए ।

    राजनीतिक/सामाजिक व्यक्तिहरू घनश्याम गौतम र परशुराम सुवेदी अतिथि थिए भने समितिका अध्यक्ष रमेश निरौलाले अध्यक्षता, कोषाध्यक्ष शिव पराजुली सहयात्रीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

    शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.