• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रुपन्देहीमा राजमोको शुभकामना आदानप्रदान कार्यक्रम


  •   बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, बुटवल ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा रुपन्देहीले तिहार, छठपर्व र नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८१ कात्तिक १४ गते बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष केसीले आगामी चैत २४ गतेदेखि हुन गइरहेको सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी हुन आग्रह गर्नुभयो ।

    देशमा गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा भित्री र बाह्य शक्ति लागिपरेको बताउँदै उहाँले सबै दलहरू एकजुट भएर यसको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    अध्यक्ष केसीले देशमा भ्रष्टाचार बढेकाले जनतमा गणतन्त्रप्रति निराशा देखिएको स्मरण गराउनुभयो ।

    सत्तामा बस्नेहरू सच्चिनुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले सङ्घीयता नेपालको हितमा नभएकोले आफूहरूले त्यसका विरुद्ध निर्णायक आन्दोलन गर्न खोजेको दाबी गर्नुभयो ।

    कार्यक्रमको विशिष्ट अतिथिको आसनबाट बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डले आफू जनप्रतिनिधि भए पनि सबै राजनीतिक पार्टी तथा सङ्घसंस्थासँग सुझाव लिएर अगाडि बढ्ने गरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘सबैले राजनीतिक इमानर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबाट सिक्नुपर्दछ ।

    मेयर पाण्डेले आफ्ना कमीकमजोरी भए सुझाव दिनसमेत आग्रह गर्नुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ, नेकपा (एकीकृत समाजवादी) रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव, नेकपाका केन्द्रीय सदस्य सरद ओली, नेकपा (माओवादी केन्द्र) रुपन्देहीका संयोजक निर्मल जिसी, नेकपा (एमाले) रुपन्देहीका उपसचिव बाबुराम पन्थी, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका पिबिएम प्रेम सुवेदी, उद्योग सङ्घ रुपन्देहीका पूर्व अध्यक्ष गणेश अधिकारी, रुपन्देही व्यापार सङ्घका प्रकाश ढकाल, उद्योग बाणिज्य सङ्घ बुटवलका अध्यक्ष हरि अर्याल, बुटवल उपमनपा–८ का वडाअध्यक्ष यज्ञ पङ्गेनी, वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

    राजमो लुम्बिनीको कार्यालय भवन चादबारीमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष टानबहादुर केसीले, सञ्चालन सदस्य गङ्गा सापकोटाले र स्वागत सचिव कृष्णप्रसाद पोख्रेलले गर्नुभएको थियो ।

    बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.