टोकियो । रक्तिम सांस्कृतिक अभियान जापानले प्रगतिशील देउसीभैलो खेल्ने भएको छ ।
Advertisement
जापान नेपाली एकता जापानका केन्द्रीय सदस्य नविन बस्यालका अनुसार अक्टोबर ३०, २०२४ बुधबारका दिन सो कार्यक्रम हुन लागेको हो ।
सो कार्यक्रम कामातास्थित सोलमारी रेस्टुरेन्टमा साँझ ५ बजेदेखि सुरु हुने छ ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानको तर्फबाट गीतसंगित् र नृत्य प्रस्तुत हुने छ ।
कार्यक्रममा सहभागिताका लागि ०८३१३०९२४२ (डन्ड केसी), ०९०६१८१८७६० (सचित्र केसी), ०८०९६१२४९७८ (ऋषिराम पौडेल) र ०९०८४३१४१२३ (नारायण कँडेल)लाई सम्पर्क गर्न आग्रह गरिएको छ ।