• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साफ महिला च्याम्पियनसिप : पाकिस्तानसँग बराबरीमा रोकियो बंगलादेश


  •   आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ।

    Advertisement

    त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आइतबार भएको खेलमा बंगलादेश पाकिस्तानसँग १–१ को बराबरीमा रोकिएको हो।

    बंगलादेश र पाकिस्तानको बराबरीले भारत एक खेल अगावै सेमिफाइनलमा पुगेको छ।

    बराबरीको नतिजाको बाबजुद पाकिस्तान को सेमिफाइनल पुग्ने सम्भावना जिवित राखेको छ।

    पाकिस्तान पहिलो खेलमा भारतसँग ५–२ गोल अन्तरले पराजित भएको थियो। समुह ए को अन्तिम खेलमा बुधबार बंगलादेशले भारतको सामना गर्नेछ।

    खेलको इन्ज्युरी समयमा बंगलादेशकी समसुनाहारको गोलमा बंगलादेशले पाकिस्तानसँग अंक खोसेको हो। इन्ज्युरी समयको पहिलो मिनेटमा नै उनले गोल गरेकी थिईन्।

    खेलको पहिलो हाफमा जहमिन समिन मलिकको गोलमा पाकिस्तानले सुरुवाती अग्रता बनाएको थियो। खेलको निर्धारित समयमा १–० को अग्रता कायम राखेको पाकिस्तान अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाँड्न बाध्य भएको हो।

    खेलको ३२ औँ मिनेटमा मलिकको गोलमा पाकिस्तानले सुरुवाती अग्रता बनाएको थियो। रमिन फरिदको पासमा जहमिनले गोलरक्षक बिट भएको अवस्थामा दुई डिफेन्डरलाई बिट गर्दै गोल गरेकी थिईन्।

    खेलको ७८ औँ मिनेटमा पाकिस्तानकी जहमिना समिन मलिकको पासमा अमिना हामिनले वन भर्सेस वनमा गोल गर्ने सुन्दर मौका खेर फालिन्।

    त्यसअघि खेलको ५९ औँ मिनेटमा रितुको प्रहार सेकेण्डबारको नजिकबाट बाहिरिदा बंगलादेशले बराबरीको मौका गुमायो।

    ४३ औ मिनेटमा रितुको प्रहार क्रसबारमा लाग्दै आकासिदा बंगलादेशले बराबरी गर्ने मौका गुमायो।

    नवौँ मिनेटमा बंगलादेशकी रितु पोर्ना चक्माको क्रसमा कोहाती किस्कुको प्रहारले पोष्टको गति लिन सकेन। २० औँ मिनेटमा डिबक्स भित्रबाट सामसुनहाजको प्रहार क्रसबारको माथिबाट आकाशिदा बंगलादेशले अग्रता लिने मौका गुमायो।

    २३ औँ मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनको प्रहार बाहिरियो। २६ औँ मिनेटमा पाकिस्तानकी अमिना हनिफको पासमा सुहा हिरानीको लामो प्रहार बंगलादेशकी गोलरक्षक रुक्मा चक्माको हातमा लाग्दै बाहिरियो।

    च्याम्पियनसिपमा भोलि सोमबार दुई खेल हुनेछ। समुह बी को पहिलो खेलमा श्रीलंका र भुटान भिड्नेछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा दिउँसो साढे १ बजे सुरु हुनेछ।

    दिनको दोस्रो खेलमा घरेलु टोली नेपालले मालदिभ्सविरुद्ध खेल्नेछ। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

    आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.