• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अखिल (छैठौं) अर्घाखाँचीको अध्यक्षमा प्रकाश चुँदाली


  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • अर्घाखाँची । अखिल (छैठौं) अर्घाखाँचीको २७ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    शनिबार सन्धिखर्कमा सम्पन्न जिल्ला सम्मेलनले प्रकाश चुँदालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

    नव गठित समितिको उपाध्यक्ष सन्दर्भ खनाल, सचिव कविता राना, सह–सचिव भोजराज खनाल र कोषाध्यक्षमा सुमन पुरी चयन हुनुभएको छ ।

    सदस्यहरूमा पूर्णिमा विक, मन्जु पोख्रेल, सन्ध्या राना, मनोज नेपाली, पुजा बरम्ले मगर, आशिष खनाल र करिष्मा नेपाली चयन हुनुभएको छ । त्यस्तै वैकल्पिक सदस्यहरुमा प्रकृती पाण्डे, सुस्मा खनाल र बिपना पोख्रेल रहनु भएको छ ।

    २७औं जिल्ला सम्मेलनले पुरन नेपाली, जीवन नेपाली र गोविन्द खत्रीलाई सल्लाहकारमा चयन गरेको छ । भने समितिको पूर्ण, वैकल्पिक र सल्लाहकारमा एक/एक जना सदस्य रिक्त राखिएको अखिल (छैठौं) अर्घाखाँचीले जनाएको छ ।

    सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरले देशका ठूला पार्टीका नेताहरू सत्ता मोहमा अल्झिएका कारण मुलुक अहिले पनि कठिन मोडमा रहेको बताउनुभयो ।

    सत्तारुढ दलका विद्यार्थी संगठनहरु सत्ता र शक्तिको स्वार्थमा रुमल्लिँदा युवा/विद्यार्थी आन्दोलन समेत कमजोर भएको उहाँको तर्क छ । मुलुकको दिगो विकास र समृद्धिको निम्ति एउटा खबरदारी आन्दोलनको खाँचो औल्याउँदै अध्यक्ष कुँवरले सम्पूर्ण युवा/विद्यार्थिहरुलाई दृढ भएर अघि बढ्न आग्रह गर्नुभयो ।

    उद्घाटन कार्यक्रममा अखिल नेपाल महिला संघ महासचिव सकुन्तला राना, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव कुलराज खनाल, अखिल (छैठौं)का केन्द्रीय सचिव सरोजमान सिंह र अखिल नेपाल वुद्धिजीवी संघका प्रतिनिधि कमल प्रसाद घिमिरे लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।

    अखिल (छैठौं)का पूर्व जिल्लाअध्यक्ष जीवन नेपालीको अध्यक्षता, प्रकाश चुंदालीको स्वागत मन्तव्य र कविता रानाको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो ।

    जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न प्रस्तुतिहरू समेत प्रदर्शन गरेका थिए ।

    आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.