• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह अभिभावक सङ्गठन भएको वामपन्थी नेता शर्माको भनाइ


  •   सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, लुधीयाना (भारत) ।
    वामपन्थी नेता आनन्द शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीको अभिभावक सङ्गठन भएको दाबी गर्नुभएको छ ।

    Advertisement

    सेप्टेम्बर १६, २०२४ का दिन आयोजित मूल प्रवाह लुधियाना सिटीको सोह्रौँ र लुधियाना फोकलप्वाइन्टको पन्ध्रौँ संयुक्त सम्मेलनमा मन्तव्य राख्दै उहाँले यस्तो दावी गर्नुभएको हो ।

    प्रमुख अतिथिसमेत रहनुभएका शर्माले मन्तव्यको क्रममा नेपालीहरूको हकहितको संरक्षण वा राष्ट्रयिताको सवालमा मूल प्रवाहले जिम्मेवार भूमिका खेलेको बताउनुभयो ।

    कार्यक्रम विशिष्ट अतिथिको आसनबाट केन्द्रीय सचिवालय सदस्य धनबीर पुनमगरले मन्तव्य राख्दै भारतस्थित नेपालीको मताधिकार र समानुपातिक प्रतनिधित्विका मूल प्रवाहले सङ्घर्ष गरिरहेको जानकारी दिनुभयो ।

    कार्यक्रम राजकुमार अधिकारीको अध्यक्षता, गोविन्द परियारको सञ्चालन र राजकुमार शाहीले स्वागत गर्नुभएको थियो ।

    लुधियाना सिटीको अध्यक्षमा पौडेल
    सम्मेलनले रामप्रसाद पौडेल अध्यक्ष रहनुभएको नगर समिति गठन गरेको घोषणा केन्द्रीय सदस्य एवम् क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले जानकारी दिनुभयो ।

    समितिको उपाध्यक्षमा चक्र चन्द, सचिवमा गोविन्द परियार, सहसचिवमा राजु पौडेल र कोषाध्यक्षमा जयराम विक रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा कैलाश खडका, भगत विक, माधव भट्टराई, हिक्मत परियार, नारायण पोखरेल, पशुपति पोख्रेल, नरबहादुर विक, मानबहादुर थापा, खुमबहादुर थापा, उदैसिंह चन्द, हुमबहादुर राना, शङ्कर परियार, प्रेम विक र दीपा चन्द रहनुभएको छ ।

    वैकल्पिक सदस्यमा गणेश विक, रवि शर्मा, गीता चन्द र पदम खड्का रहनुभएको सो समितिको सल्लाहकारमा नन्दराज भण्डारी, निर्मला परियार, खेमराज पोख्रेल र निर्मला रहनुभएको छ ।

    फोकलप्वाइन्टको अध्यक्षमा पुरी
    सम्मेलनले बिनिराम पुरी अध्यक्ष रहनुभएको लुधियाना फोकलप्वाइन्ट नगर समिति चयन गरेको केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव कुलबहादुर बगालेले घोषणा गर्नुभयो ।

    समितिको उपाध्यक्षमा मोहन केसी, सचिवमा अर्जुन कार्की, सहसचिवमा लोकनाथ शर्मा र कोषाध्यक्ष धनबहादुर घर्तीमगर रहनुभएको छ ।

    त्यसैगरी, सदस्यमा चेतमान, आरके देवीराम थापा, धनप्रसाद अधिकारी, लक्ष्मण भट्टराई, सन्तोष भट्ट, राजकुमार अधिकारी, हरि केसी, बसन्ती थापा, अस्मिता थापा, केशव पाण्डे, विनोद विक, गोपाल थापा रहनुभएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यमा जनक रिजाल, भरत रसाइली, विमला अधिकारी, सुरज केसी, वीरबहादुर गाहा तथा सल्लाहकारमा रुकराज पौडेल, सन्तोष बराइले मगर, हरि पौडेल, राजेश खड्का र रामलाल शर्मा रहनुभएको छ ।

    महिला विभागको संयोजकमा थापा
    केन्द्रीय सदस्य बगालेले घोषणा गर्नुभएको सम्मेलनले बसन्ती थापा अध्यक्ष रहनुभएको १५ सदस्यीय महिला विभाग पनि गठन गरेको छ ।

    समितिको सदस्यमा मीना दर्लामी, अस्मिता थापा, शान्ति सुनार, यमकला विक, कमला परियार, गीता सुनार, प्रेमा गिरी, गीता केसी, विमला अधिकारी, भूमा थापा, निर्मला विक र दीपा चन्द रहनुभएको छ ।

    सांस्कृतिक विभागको संयोजकमा कार्की
    सम्मेलनले अर्जुन कार्की संयोजकत्वमा १५ सदस्यीय सांस्कृतिक विभाग गठन गरेको केन्द्रीय सल्लाहकार प्रेम आचार्यले जानकारी दिनुभयो ।

    समितिको सदस्यमा हिक्मत परियार, गोविन्द परियार, शान्ति सुनार, नारायण पोख्रेल, नवीन विक, विशाखा थापा, सम्झना विक, अनुपा गिरी, निर्मला परियार, बसन्ती थापा, अस्मिता थापा, गोनिशा परियार, शङ्कर परियार र कैलाश खड्का रहनुभएको छ ।

    सम्मेलनमा केन्द्रीय सदस्यहरू दिनेश खडका, तिलक पौडेल, तारा सोमरे, नरबहादुर ओली, खिमराज चालिसे, केन्द्रीय वैकल्पिक सदस्य धनबहादुर गोर्खाली, सल्लाहकार जितमान थापा, महिला केन्द्रीय विभागकी सदस्य शुष्मा खडका, सांस्कृतिक विभागका सदस्य बिनु नेपाली, क्षेत्रीय सदस्य जुना चालिसे, लक्ष्मण खड्का, क्षेत्रीय महिला सदस्य दीपा चन्द, रक्तिमका विजय घर्तीमगर, सङ्गरुर नगरका नारायण भुसाल, पटियाला नगरका विष्णु भुसाल, महिला विभागकी मन्जु शर्मा, हिसार नगरका लालबहादुर चुँदाली, बठिन्डा नगरका नारायण केसी, अरुण पौडेल, सुरेश पौडेल, नारायणदत्त भट्ट, रामबहादुर कुँवर, लोकनाथ पाण्डे, जीवन सुवेदी, पदम केसी, निमा थापा, विकास रेश्मी, अमित सिंह, सन्तोष घले, लक्ष्मी साउद, हरि खनाललगायतको आतिथ्य रहेको थियो ।

    घोषणासभा कैलाश खड्काको सञ्चालन तथा राजकुमार शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत अर्जुन कार्कीले गर्नुभएको थियो ।

    सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • २.
      हार्दिक शुभकामना

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ४.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ५.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ६.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ७.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ८.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.